Kath Khabar
सहकारी बैंकका सञ्चालकहरुको जिम्मेवारी तोकियो, सूचना सञ्चार उप-समितिको संयोजकमा जिसी
सहकारी बैंकका सञ्चालकहरुको जिम्मेवारी तोकियो, सूचना सञ्चार उप-समितिको संयोजकमा जिसी राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समितिका सदस्यहरुको जिम्मेवारी तोकिएको छ । बैंकको शनिवार सम्पन्न वैठकले सञ्चालकहरुलाई विभिन्न १० वटा उप-समिति र प्रदेश संयोजकको जिम्मेवारी तोेकेको हो  । 
सौराहाको सडकमा शुरू भयो ३ दिने फुड फेस्टिवल
सौराहाको सडकमा शुरू भयो ३ दिने फुड फेस्टिवल रेष्टुरेण्ट एण्ड बार एसोसिएशन (रेवान) सौराहाले प्रणय दिवसको अवसर पारेर ३ दिन फुड फेस्टिवल आयोजना गरेको हो। रेवान सौराहाले हरेक वर्ष फेस्टिवल आयोजना गर्दै आएको छ। अहिले १७ औं संस्करण गर्न लागेको हो।
नेप्से राताम्मै,  ६० अंकले घट्यो नेप्से
नेप्से राताम्मै, ६० अंकले घट्यो नेप्से नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये सबै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा नेपाल उद्योग परिसंघको धारणा
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा नेपाल उद्योग परिसंघको धारणा २०७९ पौष मसान्तसम्म सकृय वर्गमा रहेको रु. २ करोडसम्मको कर्जालाई उद्योग व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरि २०८० असार मसान्तभित्र पुनःसंरचना तथा पुनर्तालिकीकरण गर्न दिने व्यवस्था राम्रो विषय हो ।
क्यान इन्फोटेक प्रर्दशनीमा प्रविधिप्रेमीको घुँइचो
क्यान इन्फोटेक प्रर्दशनीमा प्रविधिप्रेमीको घुँइचो शनिबार ११ बजे राष्ट्रिय जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सीके राउतसहित विशिष्ट अतिथिहरु आउने कार्यक्रम रहेको छ ।
हिमालय एयरलाइन्सले काठमाडौं-बेइजिङ उडान ३ वर्षपछि पुनः सुचारू गर्दै
हिमालय एयरलाइन्सले काठमाडौं-बेइजिङ उडान ३ वर्षपछि पुनः सुचारू गर्दै १५८ सिट क्षमताको एयरबस ३२० जहाजले काठमाडौंबाट बेइजिङ तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा १ उडान गर्ने जनाएको छ। नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालयले बेइजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा व्यावसायिक उडान शुरु गरेको थियो ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवाब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गर्ने मौद्रिक नीतिमा उल्लेख छ ।
स्वदेशमा प्रयोगशाला नहुँदा नेपाली चियाको गुणस्तर जाँच्न भारत धाउनुपर्ने व्यवसायीको बाध्यता
स्वदेशमा प्रयोगशाला नहुँदा नेपाली चियाको गुणस्तर जाँच्न भारत धाउनुपर्ने व्यवसायीको बाध्यता भारतसँग समन्वय गर्ने निकायको अभावमा भारतीय व्यापारीले तोकेकै मूल्यको आधारमा ५० वर्ष देखि एउटै मूल्यमा नेपाली उद्योगी, व्यवसायी चिया बिक्री गर्न बाध्य भएको छ। "भारतले गुणस्तर परीक्षण नगरी एक प्याकेट पनि चिया लैजान दिँदैन, त्यति टाढा कोलकाता पुर्‍याएर गुणस्तर परीक्षण गर्दा समय र लागत बढ्छ।" सरकारले चाहने हो भने प्रयोगशाला...
नेप्सेमा सुधार, सूचक बढेपनि कारोबार रकम घट्यो
नेप्सेमा सुधार, सूचक बढेपनि कारोबार रकम घट्यो नेप्से आज १२ दशमलव ४५ अंकले बढेर २१ सय ८२ दशमलव ६३ अंकमा पुग्न सफल भएको छ ।
एक नेपाली एक पर्यटक रणनीति बनाउन मन्त्री किराँतीलाई चेम्बरको सुझाव
एक नेपाली एक पर्यटक रणनीति बनाउन मन्त्री किराँतीलाई चेम्बरको सुझाव ‘विदेशमा रहेका नेपाली राजदूतावास, गैरआवासीय नेपालीलाई परिचालन गरेर लाखौं पर्यटक भित्र्याउन सकिन्छ, यसका लागि ठोस रणनीतिक योजना आवश्यक छ ।’
राष्ट्र बैंकद्धारा नौ वटा बैंकहरुलाई कारवाही
राष्ट्र बैंकद्धारा नौ वटा बैंकहरुलाई कारवाही चालु आवको कुमारी बैंकलाई पनि चालु आवको पहिलो त्रैमासमा सम्पती शुद्धीकरण सम्वन्धी ऐन र निर्देशन उलङ्घन गरेकोमा ५० लाख रुपैंयाँ जरिवाना गरिएको छ भने प्राइम कमर्सियल बैंकलाई पनि चालु आवको पहिलो त्रैमासमा सम्पती सुद्धीकरण सम्वन्धी ऐन र निर्देशन उलंघन गरेकोमा ५० लाख रुपैंयाँ जरिवाना तोकिएको छ ।
Weather Update