Kath Khabar
पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्दै पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह
पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्दै पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह परिसंघले नेपालको पर्यटन प्रबद्र्धनका लागि चालिनुपर्ने कदम, यूरोपियन यूनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलका विषयमा पनि सम्माननीय सभामुखको ध्यानाकर्षण गराएको छ ।
नेप्सेमा उच्च अंकको वृद्धि, सूचक तथा कारोबार रकम दुबै बढे
नेप्सेमा उच्च अंकको वृद्धि, सूचक तथा कारोबार रकम दुबै बढे सेन्सिटिभ पनि १२ दशमलव ८५ अंकले बढेर चार सय १५ दशमलव शून्य एक अंकमा पुग्न सफल भएको छ ।
हिउँ पर्न नसक्दा व्यवसायी चिन्तित
हिउँ पर्न नसक्दा व्यवसायी चिन्तित चाँदी जस्तै सेताम्य भएर टल्किने हिमालमा हिउँ पग्लेर गएसँगै कालो चट्टान जस्तै बन्दै गएको छ । गत वर्ष मङ्सिरको तेस्रो साता देखि नै ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात शुरु भएको थियो । तर, यस वर्ष भने अझै हिउँ पर्न सकेको छैन ।
जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न  भूमि व्यवस्था मन्त्रालयको सुझाव
जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न भूमि व्यवस्था मन्त्रालयको सुझाव सरकारले ती नीति र ऐनका आधारमा विसं २०७९ जेठ २३ गते भूमिसम्बन्धी नियमावली जारी गरी जग्गालाई कृषि, खनिज, औद्योगिक, वनलगायत १० किसिमले वर्गीकरण गरेको छ।
चिया निर्यातबाट वार्षिक ३ करोड विदेशी मुद्रा आर्जन
चिया निर्यातबाट वार्षिक ३ करोड विदेशी मुद्रा आर्जन देशभरमा १७ हजार बढी चिया कृषक चियाखेतीमा आबद्ध रहेको जानकारी दिए। उनले पहाडी भू-भागमा उत्पादित अर्थोडक्स चियाका लागि सरकारले ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ नाम ट्रेडमार्क जारी गरेको बताए।
देशको कुल निर्यात व्यापारमा ३२ प्रतिशतले कमी
देशको कुल निर्यात व्यापारमा ३२ प्रतिशतले कमी अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ९५ दशमलव पाँच प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४० दशमलव एक प्रतिशत र २५ दशमलव दुई प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात तीन दशमलव छ प्रतिशतले वृद्धि भएको छ ।
चार अंकले बढ्यो नेप्से
चार अंकले बढ्यो नेप्से आज कुल कारोबार रकम एक अर्ब ४७ करोड ४१ लाख ६१ हजार छ सय ४५ रुपैयाँ ६० पैसा पुगेको छ ।
प्रतितोला पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य
प्रतितोला पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ
आइएमई पे को मन्थ अफ लभ अफर सार्वजनिक
आइएमई पे को मन्थ अफ लभ अफर सार्वजनिक नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो
सामान्य अंकले बढ्यो नेप्से
सामान्य अंकले बढ्यो नेप्से यसैगरी सेन्सिटिभ एक दशमलव ८९ अंकले बढेर चार सय दशमलव २६ अंकमा कायम भएको छ ।
एकैदिन दुई हजारले घट्यो सुनको मूल्य
एकैदिन दुई हजारले घट्यो सुनको मूल्य आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पैतालिसले घट्यो
७ वटा अमेरिकी साँढे, २६ लाख रुपैयाँमा खरिद गरि नेपाल ल्याइयो
७ वटा अमेरिकी साँढे, २६ लाख रुपैयाँमा खरिद गरि नेपाल ल्याइयो साँढे ल्याउन सरकारले मेट ग्रुपसँग सहकार्य गरेको थियो भने ढुवानीमा क्विक फ्रेट लजिस्टिक कम्पनीले सहयोग गरेको थियो । यसअघि सन् १९०७ मा जङ्गबहादुर राणाले पहिलो पटक बेलायबाट साँढे ल्याएकामा त्यसपछि अहिले सरकारले नै बोलपत्र आह्वान गरी साँढे ल्याएको हो ।
Weather Update