१५ अंकले घट्यो नेप्से
मंगलबार, माघ १७, २०७९

अन्तरबैंक एटीएम शुल्क घट्यो, मासिक दुईवटासम्म कारोबार निःशुल्क पाउने व्यवस्था हटाइयो
मंगलबार, माघ १७, २०७९
यसअघि रू तीन हजारसम्मको कारोबारमा रू पाँच शुल्क लाग्ने गरेकामा अब सोही शुल्कमा रू पाँचहजार सम्मको कारोबार गर्न सकिनेछ ।
भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११० औँ स्थानमा
मंगलबार, माघ १७, २०७९
यस वर्ष सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया १२ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएका छन् ।

प्रतितोला रु पाँच सयले घट्यो सुनको मूल्य
मंगलबार, माघ १७, २०७९
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार तीन सय रुपैयाँ छ।

एशियन हाइड्रोपावर कम्पनीको आइपिओ आउँदै
मंगलबार, माघ १७, २०७९
कम्पनीले यही माघ २७ गतेदेखि प्रतिकित्ता रू एक सय अङ्कित दरमा छ लाख ९७ हजार दुई सय कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन गर्ने भएको हो ।

अर्थमन्त्रीद्वारा तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न निर्देशन
मंगलबार, माघ १७, २०७९
राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/०७४ देखि लेखा परीक्षण हुन बाँकी छ

नेप्से रातै : ४१ अंकले घट्दा तीन अर्ब ३० करोडको कारोबार
सोमबार, माघ १६, २०७९
आज नेप्सेमा दुई सय ५६ वटा कम्पनीहरुको ५७ हजार एक सय २६ पटकको कारोबारमा ८८ लाख ३६ हजार चार सय ८८ कित्ता शेयर खरिद बिक्री भएका छन् ।

कलाकार दयाहाङ राई ई-सेवा मनी ट्रान्सफरको ब्राण्ड एम्बेसडरमा आवद्ध
सोमबार, माघ १६, २०७९
राई ई-सेवा मनी ट्रान्सफरका युएईमा लगायत संसारका अन्य मुलुकमा रहेका साझेदारहरुसंँग मिलेर सम्पन्न हुने विभिन्न ‘मेरो डिजिटल देश’ अभियानका विभिन्न किसिमका प्रचार प्रसार मुलक कार्यक्रममा सक्रिय रुपमा सहभागी हुने ई-सेवा मनी ट्रान्सफरले जनाएको छ ।

विज्ञहरु भन्छन्, निजगढ विमानस्थलको विकल्प छैन
आइतबार, माघ १५, २०७९
निजगढ विमानस्थल राजधानी काठमाडौंबाट १ घण्टाको दूरीमा पर्छ । नेपालको नक्साको लगभग बीचमा पर्छ । नेपाली तथा विदेशी प्राविधिक विज्ञले उपयुक्त ठहर्याएको निजगढ विमानस्थलमा नेपाली भूमिबाटै २९ हजार फिटमाथिबाट उडान तथा अवतरण गर्न सकिन्छ ।

अर्थमन्त्रालयद्वारा नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार
आइतबार, माघ १५, २०७९
देशको आर्थिक वृद्धि र आर्थिक स्थायित्व कायम हुने गरी वित्त नीति र मौद्रिक नीति तर्जुमा गर्ने, खर्च कटौती सम्बन्धी आवश्यक निर्णय गर्ने, अत्यावश्यक बाहेकका संरचना निर्माणका लागि संगठन र व्यवस्थापन सर्वेक्षणमा सहमति प्रदान गर्ने उल्लेख छ ।
नेप्से सूचक तथा कारोबार रकम दुबै घटे
आइतबार, माघ १५, २०७९
आज नेप्सेमा दुई सय ६७ वटा कम्पनीहरुको ५१ हजार नौ सय ७३ पटकको कारोबारमा ८२ लाख ७६ हजार सात सय ५१ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
प्रतितोला रु दुईसय रुपैयाँले बढ्यो सुनको मूल्य
आइतबार, माघ १५, २०७९
त्यस्तै आज चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

विभिन्न १२ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा
आइतबार, माघ १५, २०७९
कालोसूचीमा राखिएका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन सक्ने छैनन्।
साताको लोकप्रीय