नेपालमा नै पहिलो पटक "रु.९९९ मा नै मोबाइल डिस्प्ले टच फेर्न पाइने"
आइतबार, फागुन ७, २०७९
1676781190.jpg)
राजधानीमा नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न
आइतबार, फागुन ७, २०७९
प्रदर्शनीमा अल्लो, सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भूँइकटहर लगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, कर्णालीका मौलिक परिकार (कर्णालीको अन्नी) सेटमा जौको लड्डू, फापरको मः मः,मार्सीको खिर, चिनोको सेल उपभोक्ताहरुले निकै मन पराएको पाइयो ।
1676606325.jpg)
राजधानीमा नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला जारी
शुक्रबार, फागुन ५, २०७९
स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यस पटक फागुन २ देखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा जारी रहेको छ ।
नेप्सेमा २१ अंकले गिरावट, सबै सूचक रातै
बिहीबार, फागुन ४, २०७९
आज दुई सय ५६ वटा कम्पनीहरुको ३५ हजार ७९ पटकको कारोबारमा ४७ लाख ४७ हजार पाँच सय ६७ कित्ता शेयर खरिद बिक्री भएका छन् ।

यती एयरलाइन्सको दुर्घटनाको मृतक परिवारलाई नेपाल लाइफद्वारा एक करोड एक लाखको दाबी भुक्तानी
बिहीबार, फागुन ४, २०७९

एससीटी र राष्ट्रिय वाणिज्य बैंकबीच एससीटी युपीआइ डेबिट कार्ड सेवा संचालनका लागि सम्झौता
बुधबार, फागुन ३, २०७९
सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नारायण प्रकाश भुजु र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री किरण कुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।

१३ अंकले घट्यो नेप्से
बुधबार, फागुन ३, २०७९
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज युनिलिभर नेपाल लिमिटेड, बेष्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी आदिको शेयर मूल्य बढेका छन्

एकैदिन १६ अंकले घट्यो नेप्से, उत्पादन बाहेक सबै सूचक रातै
मंगलबार, फागुन २, २०७९
नेप्सेमा आज दुई सय ५५ वटा कम्पनीहरुको ३६ हजार आठ सय ८० पटकको कारोबारमा ४६ लाख ८५ हजार आठ सय नौ कित्ता शेयर किनबेच भएका छन् ।

कोइला अभावमा हेटौँडा सिमेन्ट उद्योगमा उत्पादन बन्द
मंगलबार, फागुन २, २०७९
लामो समय बन्द भएको उद्योग ३ महिना अघि मात्रै फेरि सञ्चालनमा आएको, अहिले फेरि बन्द भएको हो । उद्योग विगत ४ वर्ष देखि घाटामा छ, उद्योग विसं २०३३ मा एशियाली बिकास बैंकको सहयोगमा स्थापना भएको थियो ।
1676284536.jpeg)
हुण्डाईको विद्युतीय गाडीमा अफर योजना
सोमबार, फागुन १, २०७९
वन मोर रिजन टु गो इलेक्ट्रिक नारा सहितको यो योजना अन्तर्गत खरिदकर्ताले हुण्डाईको विद्युतीय गाडी कोना तथा आयोनिक-५ को खरिदमा उत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोस को वासिङ्टन मेसिन उपहार प्राप्त गर्न सक्नेछन् ।
1676281922.jpg)
दरबारमार्गमा खुल्यो, अर्गानिक रेस्ट्रो बार खानाको पारखीहरूका लागि उपयुक्त गन्तव्य
सोमबार, फागुन १, २०७९
दरबारमार्ग बाटा सोरुमको माथिल्लो तल्लामा पारिवारिक वातावरणमा खुलेको “अर्गानिक रेस्ट्रो बार" खानाको पारखीहरूको लागि अर्गानिक, स्वादिष्ट, हाइजेनिक अन्तराष्ट्रिय स्तरको खानाहरूको गन्तव्य बनेको छ।

नाडाको ४६ औं वार्षिक साधारण सभा सम्पन्न
सोमबार, फागुन १, २०७९
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यमामा सो साधारण सभा काठमाण्डौमा सम्पन्न भएको हो । सो साधारण सभाका प्रमुख अतिथि पौडेलले अटोमोबाइल सबैको लागि आवश्यक बन्दै गएको बताएका छन् ।
साताको लोकप्रीय