Kath Khabar
नेप्से सूचक तथा कारोबार रकम दुबै घट्यो
नेप्से सूचक तथा कारोबार रकम दुबै घट्यो आज कुल कारोबार रकम एक अर्ब ३८ करोड ७८ लाख ६५ हजार पाँच सय १५ रुपैयाँ पुगेको छ ।
मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको अध्यक्षमा गुरुदत्त शर्मा चयन
मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको अध्यक्षमा गुरुदत्त शर्मा चयन त्यसैगरी उपाध्यक्षद्वयमा विवेक शर्मा तथा कल्पना तिवारी आएका छन भने रमण पराजुली सचिव, मोती कोइराला कोषाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।
मोदी इनर्जी लिमिटेडले आइपिओ निष्कासन गर्दै
मोदी इनर्जी लिमिटेडले आइपिओ निष्कासन गर्दै म्पनीले जारी पुँजी रु दुई अर्ब ९० करोडको २५ प्रतिशत अर्थात् रु ७२ करोड ५० लाख बराबरको प्रतिशेयर रु एक सय दरका ७२ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासनको अनुमति पाएको छ ।
नेप्से घट्यो, कमाउने भन्दा गुमाउने समुह धेरै
नेप्से घट्यो, कमाउने भन्दा गुमाउने समुह धेरै यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, जीवन विकास लघुवित्त वित्तीय संस्था, चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेड आदि परेका छन् ।
झण्डै पाँच अंकले बढ्यो नेप्से
झण्डै पाँच अंकले बढ्यो नेप्से किनबेचका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ५२ करोड ५० लाख ७१ हजार आठ सय छ रुपैयाँ पुगेको छ ।
ललितपुरका १० सहकारी संस्था खारेज
ललितपुरका १० सहकारी संस्था खारेज महानगरले सहकारी ऐन,२०७५ को दफा २९ को उपदफा (२) बमोजिम काम नगरेको, आर्थिक वर्ष पूरा भएको ६ महिनाभित्र साधारणसभा नबोलाएको,लेखा परीक्षण गरी विवरण बुझाउनुपर्नेमा त्यसो नगरेकोले खारेज गरिएको बताइएको छ ।
Weather Update