युएचएस होल्डिङले नेपालमा ल्यायो हेफेल डिजाइन स्टुडियो
शुक्रबार, फागुन १९, २०७९
1677815547.jpeg)
विभिन्न पाँच विषयमा गहन छलफल गर्दै दोस्रो नेपाल ट्रेड समिट सम्पन्न
शुक्रबार, फागुन १९, २०७९
नेपाल, भारत अन्य देशका गरी २७० जनाभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको सम्मेलनमा विश्वव्यापी स्टिल बजारको बदलिँदो गतिशीलताबारे पनि छलफल भएको थियो ।

२० प्रतिशत डाउन पेमेन्ट गरी बिवाइडीको गाडी खरिद गर्न सकिने
बिहीबार, फागुन १८, २०७९
बैंकले बिवाइडीको गाडी खरिदको लागि ८ वर्षको लागि ८० प्रतिशतसम्मले फाइनान्सिङको व्यवस्था गर्ने भएको हो। यो भनेको बिवाइडीको गाडी खरिद गर्न इच्छुक ग्राहकले २० प्रतिशतमात्र डाउन पेमेन्ट गरेर गाडी खरिद गर्न सक्नेछन्।

२६ अंकले घट्यो नेप्से, सबै सूचक रातै
बिहीबार, फागुन १८, २०७९
बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, शिवम् सिमेन्ट एनआईसी एशिया बैंक आदि परेका छन् ।

प्रभु स्मार्ट फण्डको बिक्री खुल्ला, १० वर्षको अवधिमा दुई सय ५५ प्रतिशत लाभांश बाँड्ने लक्ष्य
बिहीबार, फागुन १८, २०७९
यो योजनाको कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजना एक बन्दमुखी योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ३५ देखि ९० प्रतिशत सम्म शेयरमा लगानी गर्ने छ अर्थात यो एक इक्विटी ओरिएण्डेड योजना हो ।

भारतबाट घटेर आयो इन्धनको मूल्य
बुधबार, फागुन १७, २०७९
नयाँ मूल्य सूची अनुसार मट्टितेल प्रतिलिटर ३ रुपैयाँ ४० पैसा र हवाई इन्धन ५ रुपैयाँले घटेर आएको छ। एलपिजी ग्यास भने प्रति सिलिन्डर ३ सय ४९ रुपैयाँले वृद्धि भएको छ।

झण्डै २५ अंकले घट्यो नेप्से, सबै सुचक रातै
बुधबार, फागुन १७, २०७९
नेप्सेमा आज दुई सय ५७ वटा कम्पनीहरुको २६ हजार चार सय ५४ पटकको कारोबारमा ३७ लाख २९ हजार नौ सय ७६ कित्ता शेयर खरिद बिक्री भएका छन् ।

छिमेकी रिझाउन जनताको स्वास्थ्यसँग खेलवाड गर्दै सरकार
बुधबार, फागुन १७, २०७९
सरकारले अहिले प्रस्ताव कृषि मन्त्रालयमा फिर्ता पठाउँदै गर्दा ‘भारतसँगको सम्बन्ध बिग्रने’ कारण देखाएको छ । तर, त्यो सम्बन्ध बिग्रिएर कसलाई लाभ हुने वा कसलाई हानी हुने भन्ने प्रस्ट पारेको छैन। अहिले सम्मको विगत हेर्दा भारतलाई रिझाएर आम नेपाली उपभोक्तालाई कहिल्यै लाभ भएको इतिहास छैन।
बजेट कार्यान्वयन निराशाजनक, आर्थिक क्षेत्रसम्बन्धी ५७ प्रतिशत बुँदामा शून्य प्रगति
बुधबार, फागुन १७, २०७९
यसरी बजेट प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा यसले सरकारको राजस्व लक्ष्यमा धक्का पुगेको त छ नै, प्रणालीमा तरलता असहज हुँदै मागमा ठूलो संकुचन आउँदा यसले नयाँ लगानीका लागि निजी क्षेत्रको मनोबल समेत खस्किएको छ। यसको चक्रिय असर रोजगारी सिर्जना लगायत अन्य क्षेत्रहरुमा पनि परेको छ।

उदयपुर जिल्ला प्रशासन कार्यालय अगाडी लघुवित्त पीडितहरुको आन्दोलन
मंगलबार, फागुन १६, २०७९
जिल्लाका विभिन्न स्थानबाट प्रदर्शन सहित आएका उनीहरुले मंगलबार प्रशासन कार्यालय अगाडी धर्ना दिएका हुन् । उनीहरुले लघुवित्तीय संस्थाहरूबाट आफूहरू पिडित भएको भन्दै लघुवित्त खारेजीको माग गरेका छन् ।
साताको लोकप्रीय