ललितपुरका १० सहकारी संस्था खारेज
आइतबार, फागुन १४, २०७९

सरकारले दिने आकस्मिक बिदाका दिन अब बैंक तथा वित्तीय संस्था बन्द गर्न नपाइने
शुक्रबार, फागुन १२, २०७९

भाखा नाँघेको तीस दिनभित्र साँवा र ब्याज भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाइने
शुक्रबार, फागुन १२, २०७९
साना तथा मझौला उद्योग व्यवसाय सञ्चालनमा सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको रु दुई करोडसम्मको कर्जालाई विभिन्न शर्त राखेर पुनःसंरचना र पुनःतालिकीकरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

हिमालयन बैंकमा विलय भयो सिभिल बैंक, एकीकृत कारोबार सुरु
शुक्रबार, फागुन १२, २०७९
सो अनुसार हिमालयन बैंकको जारी तथा चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अधिकृत पुँजी २६ अर्ब रुपैयाँ पुगेको बैंकको कुल पुँजी ३४ अर्ब रुपैयाँ पुगेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान
बिहीबार, फागुन ११, २०७९
विमानस्थल आजदेखि बिहान ६ देखि राति १२ बजेसम्म अर्थात् दैनिक १८ घण्टा सञ्चालन गर्न लागिएको बताइएको छ।

नेप्सेमा एकै दिन ५७ अंकको पहिरो, सबै सूचक रातै
बिहीबार, फागुन ११, २०७९
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज नेपाल हाइड्रो डेभलपर लिमिटेड, प्रभु बैंकको ऋणपत्र आदिको शेयर मूल्य बढेका छन् भने छिमेक लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य घटेका छन् ।

लघुवित्तको कर्जामा कडाइ, बैंकबाट ऋण लिइसकेकाले लघुवित्तबाट नपाउने
बुधबार, फागुन १०, २०७९
“लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको अधिकतम ब्याजदरको कम्तीमा ५० प्रतिशत हुने गरी निक्षेपरबचतको न्यूनतम ब्याजदर तय गर्नुपर्नेछ ।”

बुधबार बढ्यो नेप्से, ३३ अंकले वृद्धि
बुधबार, फागुन १०, २०७९
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकोमा लघुवित्त, सामूहिक लगानी कोष र ट्रेडिङ समुहहरूको सूचक घटेका छन्
1676958653.jpg)
एनसेलद्वारा पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई छात्रवृति तथा उत्कृष्टता सम्मान प्रदान
मंगलबार, फागुन ९, २०७९
यस वर्ष अर्थात २०७९ का लागि १८ वटा शीर्षक अन्तर्गत पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ् संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति सम्मान प्रदान गरिएको छ ।

२३ अंकले घट्यो नेप्से
सोमबार, फागुन ८, २०७९
आज दुई सय ५८ वटा कम्पनीहरूको ३८ हजार चार सय १५ पटकको कारोबारमा ६० लाख ९१ हजार तीन सय ५३ कित्ता शेयर खरिद बिक्री भएका छन् ।

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गुरुङ नियुक्त
आइतबार, फागुन ७, २०७९
बैंकको सञ्चालक समितिले गुरुङलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको जनाएको छ ।
साताको लोकप्रीय