नेपाली ज्वेलर काजल नैनाको हङकङमा पहिलो फ्ल्यागसिप स्टोर सञ्चालनमा
बुधबार, माघ ४, २०७९

खाद्यान्नमा दाङ आत्मनिर्भर
सोमबार, माघ २, २०७९
जिल्लामा धान खेती ३९ हजार ४ सय हेक्टरमा खेती हुने गरेको छ । यसमा १ लाख ७३ हजार ३ सय ६० मेट्रिक टन उत्पादन हुने गरेको छ । प्रतिव्यक्ति प्रशोधित खाद्यान्न वार्षिक २ सय १ केजी आवश्यक पर्ने अर्थविज्ञ लामिछाने बताउनुहुन्छ् । जिल्लामा धान, गहुँ, मकै, जौ, कोदो, फाफर उत्पादन...

आजदेखि काभ्रेमा जग्गाको कित्ताकाट खुला
सोमबार, माघ २, २०७९
“जग्गा वर्गीकरण भएका मध्ये बनेपा र धुलिखेलमा मात्रै कित्ताकाट खुलाइएको हो”, पोखरेलले भने । काभ्रेमा धुलिखेल र बनेपा नगर तथा चौंरीदेउराली र खानीखोला गाउँपालिकाले जग्गा वर्गीकरण गरेर जिल्ला मातपोत कार्यालयमा पठाएका थिए । नेपाल लेखापढी कानुन व्यवसायी सङ्घका अध्यक्ष रोशन कुमार श्रेष्ठका अनुसार राज्यको राजस्व घटिरहेको छ भने नागरिकले आफ्नो...

२०२२ मा अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको संख्या करिब १६ हजार
सोमबार, माघ २, २०७९
‘लामो समय कोरोना सङ्क्रमणका कारण प्रभावित भएपनि विस्तारै सङ्क्रमणको जोखिम कम भएसँगै पर्यटक आगमन हुन थालेको छ। सरकारले आवश्यक प्रचार प्रसार गर्न नसक्दा सन् २०२२ मा उक्त सङ्ख्यामा मात्र आयो नत्र त्योभन्दा दोब्बर-तेब्बर नै हुने थियो।’

नारायणीको नयाँ आकर्षण ‘राइनो क्रुजसिप’
सोमबार, माघ २, २०७९
नारायणीमा ४० किलोमिटरसम्म चलाउन अनुमति भए पनि तत्काललाई लामो दूरीमा नचलाउने कम्पनीका कार्यकारी निर्देशक दीपक ढुंगेलले बताए । अहिलेका लागि यसमा यात्रा गर्न प्रतिघण्टा ७०० रुपैयाँ टिकट राखिएको छ ।

असुरक्षित ‘अफलाइन’ राइड सेयरिङ !
शुक्रबार, पुस २९, २०७९
राइड सेयरिङ एपमध्ये पठाओ नेपाल प्रालिले यात्रुको पनि बीमा गरेको छ । यात्राको अवधिमा कुनै दुर्घटना भयो भने उपचारलगायतको खर्च बीमाले पूर्ति गर्छ तर यसका लागि अनलाइनमै यात्रा गरेको हुनुपर्छ । अफलाइन यात्रा गरेको हो भने यात्रु वा चालक दुवै बीमाको सुविधाबाट वञ्चित हुन्छन् ।

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी पाँच महिनाको प्रतिवेदन
शुक्रबार, पुस २९, २०७९
निर्याततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

पाँच महिनामा चार खर्ब ८० अर्ब विप्रेषण भित्रियो
शुक्रबार, पुस २९, २०७९
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले वृद्धि भएको हो ।

टोखा बजारका चाकु व्यवसायीलाई चाकु बनाउन भ्याइनभ्याइ, वार्षिक चार करोडको चाकु बिक्री
शुक्रबार, पुस २९, २०७९
टोखामा बर्सेनि झण्डै पाँच लाख चाकु उत्पादन हुने गर्दछ । टोखा चाकुको प्रसिद्ध सहर हो । नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो ।
प्रतितोला रु पाँच सयले बढ्यो सुनको मूल्य
शुक्रबार, पुस २९, २०७९
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार तीन सय ६५ कायम भएको महासङ्घले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको १७ औं वार्षिक साधारण सभा सम्पन्न, १२ दशमलव ५० प्रतिशत लाभांश पारित
बिहीबार, पुस २८, २०७९
साधारणसभाले चुक्ता पुँजीको सात दशमलव ५० प्रतिशतका दरले हुन आउने एक अर्ब चार करोड ५५ लाख रुपैयाँ नगद र पाँच प्रतिशतले हुन आउने ६९ करोड ७० लाख रुपैंया बराबरको बोनस शेयर शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय पारित गरेको छ ।

एकैदिन ४१ अंकले घट्यो नेप्से
बिहीबार, पुस २८, २०७९
आज दुई सय ५२ वटा कम्पनीहरुको ८३ हजार एक सय १३ पटकको कारोबारमा एक करोड ४४ लाख ८२ हजार नौं सय ५९ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
साताको लोकप्रीय