Kath Khabar
विश्वकै पहिलो उड्ने बाइक ‘स्पीडर’को बुकिङ सुरु
विश्वकै पहिलो उड्ने बाइक ‘स्पीडर’को बुकिङ सुरु जेटप्याक एभिएसनले विश्वको पहिलो उड्ने मोटरसाइकलको उडान परीक्षण गरिरहेको छ । यो मोटरसाइकलको वजन १३६ केजी रहेको छ। यसले २७२ केजी भारी बोक्न सक्नेछ । यसलाई टाढाबाट पनि नियन्त्रण गर्न सकिन्छ। यो फ्लाइङ बाइक अमेरिकाको जेटप्याक एभिएसन कम्पनीले बनाएको हो ।
६४ अंंकले बढ्यो नेप्से, सबै सूचक हरियो
६४ अंंकले बढ्यो नेप्से, सबै सूचक हरियो आज नेप्सेमा दुई सय ५८ वटा कम्पनीहरुको ५७ हजार तीन सय १२ पटकको कारोबारमा ८७ लाख ३३ हजार पाँच सय ४२ कित्ता खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम तीन अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँ पुगेको छ ।
इन्धन अभाव र चर्को मूल्यवृद्धिले नवीकरणीय ऊर्जाका स्रोतको खोजीमा बितेको सन् २०२२
इन्धन अभाव र चर्को मूल्यवृद्धिले नवीकरणीय ऊर्जाका स्रोतको खोजीमा बितेको सन् २०२२ अन्तर्राष्ट्रिय बजारमा कोइलाको अभाव भएपछि चीन र भारतलगायत देश पनि ऊर्जा सङ्कटको चपेटामा पर्‍यो । दुई करोड २० लाख जनसङ्ख्या भएको श्रीलङ्का सात दशकयताकै सबैभन्दा खराब ऊर्जा सङ्कटसँग झैल्दे टाटपल्टियो ।
सुनको भाउ यो वर्षकै उच्च, प्रतितोला एक लाख दुई हजार नौ सय
सुनको भाउ यो वर्षकै उच्च, प्रतितोला एक लाख दुई हजार नौ सय त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार चार सय रुपैयाँमा आएको महासंघले जनाएको छ।
अब दराजबाट मगाएको सामान फिर्ता गर्न परे हुलाकमा पठाउन सकिने
अब दराजबाट मगाएको सामान फिर्ता गर्न परे हुलाकमा पठाउन सकिने सम्झौता अनुसार दराजबाट अनलाइन खरिद गरी डेलिभरी भएका सामान ग्राहकले फिर्ता गर्नुपर्ने अवस्थामा गोश्वारा हुलाक कार्यालय मार्फत फिर्ता गर्न सकिनेछ ।
राष्ट्रिय सहकारी बैंकका सदस्यको खातामा १५ प्रतिशत लाभांश जम्मा
राष्ट्रिय सहकारी बैंकका सदस्यको खातामा १५ प्रतिशत लाभांश जम्मा बैंकको १९ औं वार्षिक साधारणसभा सकिएकै दिन सोमबार बैंकले गत आर्थिक वर्षको लाभांश १५,४७४ सदस्य सहकारी संघ-संस्थाको खातामा लाभांश रकम पठाएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।
नेप्सेमा सामान्य अंकले गिरावट
नेप्सेमा सामान्य अंकले गिरावट अघिल्लो उच्च अंकले बढेको नेप्से आज मंगलबार तीन दशमलव तीन अंकले घटेर दुई हजार ६१ दशमलव छ अंकमा सीमित भएको छ ।
राष्ट्र बैंकको कडाइका कारण ई-सेवाद्वाराआन्तरिक रेमिट्यान्स कारोबार बन्द
राष्ट्र बैंकको कडाइका कारण ई-सेवाद्वाराआन्तरिक रेमिट्यान्स कारोबार बन्द ई-सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाइ गरेकाले पुस १७ गतेदेखि लागू हुनेगरी कारोबार पूर्ण रूपमा बन्द गरेको हो ।
१७ अंकले नेप्से बढ्दा झण्डै तीन अर्बको शेयर किनबेच
१७ अंकले नेप्से बढ्दा झण्डै तीन अर्बको शेयर किनबेच कारोबार भएका कुल कम्पनीहरू मध्ये आज धौलागिरी लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्था, अजोड इन्स्योरेन्स कम्पनी आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एनएमबी-५०, नेपाल टेलिकम, वीन लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया सेलेक्ट फण्ड आदि परेका छन् ।
भक्तपुर नगरपालिकाले विदेशी पर्यटकसँग लिँदै आएको पर्यटन शुल्कमा वृद्धि
भक्तपुर नगरपालिकाले विदेशी पर्यटकसँग लिँदै आएको पर्यटन शुल्कमा वृद्धि नगरपालिका प्रवेश गर्ने सार्क राष्ट्रका पर्यटकसँग लिँदै आएको रु पाँच सय शुल्क भने यथावतै राखिएको र सार्क राष्ट्र बाहेक अन्य राष्ट्रका पर्यटकसँग एक हजार पाँचसय लिँदै आएकामा जनही एक हजार ८ सय लिने निर्णय भएको उनले बताए ।
अपार्टमेन्ट बनाइदिने भन्दै ग्रीनहिल सिटीद्वारा करोडौँ असुली, ५ वर्षसम्म पीडितलाई न घर न पैसा
अपार्टमेन्ट बनाइदिने भन्दै ग्रीनहिल सिटीद्वारा करोडौँ असुली, ५ वर्षसम्म पीडितलाई न घर न पैसा ५ वर्ष व्यतित भइसक्दा पनि न त सम्झौताअनुसार घर बन्यो, न त आफूले भुक्तान गरेको पैसा नै फिर्ता पाएँ। उल्टै अदालतमै झुटो विवरण पेश गरेको छ ।’ सोही स्थानमा भाडाको घरमा बस्दै आएकी  उनले थपिन् ‘५ बर्षदेखि आफ्नै घरमा बस्ने मेरो सपना अधुरै रह्यो ।
दूधको मूल्यवृद्धि स्थगन, अध्ययन गरेर मूल्य समायोजन गर्ने सहमति
दूधको मूल्यवृद्धि स्थगन, अध्ययन गरेर मूल्य समायोजन गर्ने सहमति आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७ मा दूधलाई आवश्यक खाद्य पदार्थमा उल्लेख गरेको छ । तर केही उद्योगहरुले शनिबारदेखि लागू हुनेगरी दूधको मूल्य आफूखुसी प्रतिलिटर रु १४ सम्म बढाएका थिए
Weather Update