Kath Khabar
नबिल बचत खातामा घातक रोग बीमा निरन्तरता, ६२ करोड ९४ लाख रुपैयाँ दाबी भुक्तानी
नबिल बचत खातामा घातक रोग बीमा निरन्तरता, ६२ करोड ९४ लाख रुपैयाँ दाबी भुक्तानी यो सुविधा पाउन बचत खातामा न्यूनतम ३५ हजार रुपैयाँ अनिवार्य हुनुपर्ने र खातावालको उमेर समूह १६ देखि ६० वर्ष हुनु पर्ने बैंकले जनाएको छ । यस्तो रकम घातक रोग लागेको चिकित्सकले प्रमाणित गरेको समयमा हुनुपर्छ ।
विद्यालयमै च्याउखेती गरेर आम्दानी लिन थाले विद्यार्थीले
विद्यालयमै च्याउखेती गरेर आम्दानी लिन थाले विद्यार्थीले ‘पढेको सीपलाई व्यावसायिक रूप दिनलाई यो कार्य विद्यार्थीले नै सञ्चालन गर्ने गरेका छन्।’ दिवा समयमा विद्यालयको कक्षा कार्यसँगै विद्यार्थीले च्याउको अवस्था र यसलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर खट्ने गरेका छन्।
नेप्से बढेपनि कारोबार रकम भने घट्यो
नेप्से बढेपनि कारोबार रकम भने घट्यो अघिल्लो दिन घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से तीन दशमलव ८३ अंकले बढेर १८ सय ५८ दशमलव ८९ चढ्न सफल भएको छ ।
राष्ट्र बैंकले मंगलबार पाँच अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने
राष्ट्र बैंकले मंगलबार पाँच अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने ऋणपत्र खरिदको लागि बैंकतथा वित्तीय संस्था, गैर-बैंकवित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले बुधबार अपरान्ह दुई बजेसम्म आवेदन दिनुपर्ने राष्ट्र बैंकको भनाई छ ।
बजार अभावले गोदाममै थन्किएका छन् अल्लोका कपडा
बजार अभावले गोदाममै थन्किएका छन् अल्लोका कपडा पछिल्लो २ वर्षयता अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादन भएका अल्लो कपडाको माग र निर्यात घटेको कारण उद्यमी समस्यामा परेको थापाको भनाइ छ । थापाले भने, ‘विदेशमा निर्यात हुने अल्लो कपडाको परिमाण अत्यन्तै कम भएको छ, मेरो उद्योगमा मात्रै ५ सय मिटर बढी कपडा गोदाममै थन्किएको छ ।’
एकै दिन २७ अंकले घट्यो नेप्से, सबै सुचकहरु रातै
एकै दिन २७ अंकले घट्यो नेप्से, सबै सुचकहरु रातै नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ ।
बाराही हाइड्रोपावरको आइपीओ बाँडफाँड
बाराही हाइड्रोपावरको आइपीओ बाँडफाँड कम्पनीले योग्य ११ लाख ९१ हजार दुई सय ८४ मध्ये ५१ हजार पाँच सय २२ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ ।
सुन प्रतितोला एक लाख पाँच सय
सुन प्रतितोला एक लाख पाँच सय त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० ले वृद्धि भई प्रतितोला एक हजार तीन सय ८० पुगेको महासंघले जनाएको छ।
नेपाल बैंकद्वारा लाभांश प्रस्ताव, कति दिने भयो बोनस र नगद ?
नेपाल बैंकद्वारा लाभांश प्रस्ताव, कति दिने भयो बोनस र नगद ? प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ। 
१० हजार मासिक किस्तामा २०० सीसी एड्भेन्चर मोटरसाइकल
१० हजार मासिक किस्तामा २०० सीसी एड्भेन्चर मोटरसाइकल ‘एनएच टी-२००’को मूल्य ६ लाख २५ हजार रुपैयाँ निर्धारण गरेर विक्री हुँदै आएको छ । डबल च्यानल एबीएस भएको सबैभन्दा सस्तो एड्भेन्चर मोटरसाइकल किन्ने ग्राहकले नगद छुटपछि ३ लाख डाउन पेमेन्ट र ३ लाख कर्जा सुविधा लिन सक्नेछन् । यसरी कर्जा लिनेले मासिक ९ हजार ९९ रुपैयाँ तिर्नु पर्छ ।
सञ्चालक सम्वन्धी व्यवस्थामा राष्ट्र बैंकको कडाई
सञ्चालक सम्वन्धी व्यवस्थामा राष्ट्र बैंकको कडाई परिपत्रमा भनिएको छ, नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त “क”, “ख”, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन/थप सम्बन्धमा टाट नपल्टेको वा भ्रष्टाचार वा बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएको व्यक्ति मात्र सञ्चालक हुन पाउनेछ ।
Weather Update