Kath Khabar
सेगवेले उपत्यकामा १० वटा ईभी-चार्जिङ स्टेशन जडान गर्ने
सेगवेले उपत्यकामा १० वटा ईभी-चार्जिङ स्टेशन जडान गर्ने विद्युतीय सवारीसाधनहरू भविष्य हुन्, त्यसैले सेगवे-नाइनबटले विश्वव्यापी रूपमा प्रख्यात दुई पाङ्ग्रे सेल्फ-ब्यालेन्सिङ्ग निजी सावारी साधनहरू हालै बजारमा ल्याएको छ ।
राष्ट्र बैंकको दबाबपछि  ‘ब्यालेन्ससिट’ मजबुद बनाउने रणनीतिमा,  बैंकहरुले धमाधम बेच्न थाले घरजग्गा
राष्ट्र बैंकको दबाबपछि ‘ब्यालेन्ससिट’ मजबुद बनाउने रणनीतिमा, बैंकहरुले धमाधम बेच्न थाले घरजग्गा घरजग्गा बिक्रीका लागि सूचना जारी गर्ने यी केही प्रतिनिधि बैंक मात्रै हुन् । पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा तरलताको समस्या भइरहेको बेला र घरजग्गा कारोबारमा पनि मन्दी आइरहेको बेला बैंकहरु आफ्नो स्वामित्वमा रहेका घरजग्गाहरु बिक्री गर्न किन लालायित भए ? भन्ने विषय सबैले चासोका रुपमा हेरेका छन् ।
नवलपरासीको धान उत्पादनमा ४५ प्रतिशतले वृद्धि
नवलपरासीको धान उत्पादनमा ४५ प्रतिशतले वृद्धि कृषि ज्ञान केन्द्र परासीका अनुसार गत वर्षको तुलनामा यसवर्ष करिब २८ हजार ९ सय ७३ मेट्रिक टन धानको उत्पादन बढेको हो । यस वर्ष २० हजार ५ सय हेक्टरमा धानखेती गरिएकोमा ९३ हजार २ सय ७५ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
राष्ट्र बैंकको निर्देशन : केवाईसी नभर्ने ग्राहकको खाता बन्द गर्नु.....
राष्ट्र बैंकको निर्देशन : केवाईसी नभर्ने ग्राहकको खाता बन्द गर्नु..... ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी नीति तथा कार्यविधि बनाई ग्राहकको पहिचान, भौगोलिक स्थान (Geolocation) तथा सोको सम्पुष्टि हुने सुनिश्चितताका आधारमा विद्युतीय माध्यम (अनलाइन) बाट समेत खाता खोल्न वा व्यावसायिक सम्बन्ध स्थापित गर्न सकिने उक्त निर्देशिकामा उल्लेख गरिएको छ ।
सन् २०२३ देखि उपत्यकाका सम्पदा क्षेत्रमा साझाका ‘होप अन होप अफ’ सिटी बस सञ्चालन हुने
सन् २०२३ देखि उपत्यकाका सम्पदा क्षेत्रमा साझाका ‘होप अन होप अफ’ सिटी बस सञ्चालन हुने काठमाडौंका विश्व सम्पदा सूचिमा सूचीकृत सम्पदा तथा मुख्य पर्यटकीय क्षेत्रमा होप अन होप अफ बस सञ्चालन भएपछि पर्यटकहरू केही घण्टामै मुख्य पर्यटकीय क्षेत्रको अवलोकन गर्न सक्नेछन् । 'होप अन होप अफ'का लागि वातावरणमैत्री तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपका बस सेवा सञ्चालन गरिने साझा यातायात संचालक समिति सदस्य भुषण तुलाधरले जानकारी दिए...
नेप्सेमा सामान्य वृद्धि
नेप्सेमा सामान्य वृद्धि नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये नौ वटा समुहले कमाएका छन् भने चार वटा समुहले गुमाएका छन् ।
अदुवा किन्न बारीमै पुग्छन् व्यापारी
अदुवा किन्न बारीमै पुग्छन् व्यापारी पोखरी गाउँमा मात्रै ३२ घरले व्यावसायिकरूपमा अदुवा खेती गरेका छन् । व्यापारीले घरमै पुगेर अदुवा प्रतिक्विन्टल ४ हजार रुपैयाँ सम्ममा खरिद गर्ने गरेका छन् । सडकको सुविधाका कारण व्यापारी ट्र्याक्टर लिएर अदुवा खरिद गर्न गाउँसम्मै आउने गरेका किसानको भनाइ छ ।यहाँका किसानले अदुवा बेचेर १ सिजनमा झन्डै ५ लाख रुपियाँ...
"नेपालमै बनेको ‘यति’ हेल्मेट", माग धेरै, उत्पादन थोरै 
"नेपालमै बनेको ‘यति’ हेल्मेट", माग धेरै, उत्पादन थोरै  यति ब्रान्डका हाफ फेस र फुल फेस हेल्मेटको मूल्य नेपाली बजारमा ९ सय देखि ३५ सय रुपैयाँ सम्म छ । नेपाली पहिचान झल्किने र नेपालमै बनेका सुरक्षित हेल्मेट प्रयोग गर्न पाउनु आफैमा गर्वको विषय हो । त्यसैले त यसको माग धान्न समेत कम्पनीलाई गार्‍हो भएको छ ।
मुद्रास्फीति १२ प्रतिशतको हाराहारीमा पुग्ने राष्ट्र बैंकको प्रक्षेपण
मुद्रास्फीति १२ प्रतिशतको हाराहारीमा पुग्ने राष्ट्र बैंकको प्रक्षेपण चालु आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीति सात प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको भए पनि पहिलो त्रैमासमा आठ दशमलब पाँच प्रतिशतको हाराहारीमा पुगिसकेको छ। केन्द्रीय बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार आगामी मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।
Weather Update