Kath Khabar
ढोरपाटनमा एउटा नाउर मार्न २० लाख तिर्छन् पर्यटक
ढोरपाटनमा एउटा नाउर मार्न २० लाख तिर्छन् पर्यटक शिकार पर्यटनमा विश्वमै प्रख्यात ढोरपाटन आउन विदेशीले लाखौँ खर्चन्छन् । उनीहरु हेलिकप्टरबाट आरक्षमा पुग्छन् । आधार शिविरबाट आरक्षका प्रतिनिधि, पथप्रर्दशक, भरिया, सहयोगी सहित उनीहरू शिकार ‘ब्लक’सम्म पुग्छन् । आधार शिविरबाट दुरीले टाढा र कठिन भूगोल भएका ‘ब्लक’मा पुग्न २-३ दिनसम्म लाग्छ ।
इलेक्ट्रिक स्कुटर सेगवे ई-११० एल नेपालमा
इलेक्ट्रिक स्कुटर सेगवे ई-११० एल नेपालमा २४०० वाटको अधिकतम मोटर पावर र ७२ भोल्टको २४ एम्पियर ब्याट्री क्षमताको साथ एक पटकको फुल चार्जमा ११० किलोमिटर भन्दा बढीको यात्रा गर्न सकिन्छ ।
नेपालको : कृषि (धान खेती)
नेपालको : कृषि (धान खेती) वैज्ञानिक नाम ओरिजा सेटिभा (Oryza sativa) ले परिचित यो वनस्पति वैदिक साहित्य एवं पुरातात्विक उत्खननमा धान सबैभन्दा पुरानो उत्पादित बालीमध्ये एक भएको प्रमाण पाइएको छ । धानको सबैभन्दा पुरानो नमूना डढेको अवस्था वा अङ्गारको स्वरूपमा पाइएको थियो । सो समयमा जंगली धान प्रचुर मात्रामा पाइएकोले भारतमा धेरै अघि नै यसको...
सहकारी सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीले १५ दिनभित्र दायित्व बुझाउनुपर्ने
सहकारी सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीले १५ दिनभित्र दायित्व बुझाउनुपर्ने सरकारले समस्याग्रस्त घोषणा गरेका स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, प्रभु वचत तथा ऋण सहकारी संस्था लिमिटेड, कन्जुमर वचत तथा ऋण सहकारी संस्था लिमिटेड, चार्टर्ड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, स्ट्याण्डड मल्टिपर्पोज को-अपरेटिभ लिमिटेड, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड छन् ।
राष्ट्र बैंकको योजना : आगामी असारसम्म दुई खर्ब ५६ अर्ब रुपैंयाँ आन्तरिक ऋण उठाईने
राष्ट्र बैंकको योजना : आगामी असारसम्म दुई खर्ब ५६ अर्ब रुपैंयाँ आन्तरिक ऋण उठाईने मंगलबार राष्ट्र बैंकले चालु आर्थिक बर्षको लागि आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गर्दे उक्त योजना अघि सारेको हो ।
सिद्धार्थ बैंकको भिसा रेमिटेन्स सेवाको शुभारम्भ
सिद्धार्थ बैंकको भिसा रेमिटेन्स सेवाको शुभारम्भ यो नवीन सेवा मार्फत विश्वका १८० भन्दा बढी देशबाट स्वदेशी तथा विदेशी ग्राहकहरूले परिवार, आफन्त तथा साथीहरूलाई छिटो तथा सुरक्षित तरिकाले रकम पठाउन सक्नेछन् ।
दुई दशमलव ५७ अंकले घट्यो नेप्से
दुई दशमलव ५७ अंकले घट्यो नेप्से
५७.३ मेगावाट को म्याग्दी खोला जलविद्युत आयोजनाको लगानी सम्झौता
५७.३ मेगावाट को म्याग्दी खोला जलविद्युत आयोजनाको लगानी सम्झौता आयोजनामा वित्तीय संस्थाहरूबाट ७५ प्रतिशत (आठ अर्ब पाँच करोड ७० लाख रुपैंया) र स्वपुँजी २५ प्रतिशत (दुई अर्ब ६८ करोड ६० रुपैंया) लगानी हुनेछ । आयोजना क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत लगानी छुट्ट्याइएको छ ।
Weather Update