लेक लागेर मृत्यु हुने पर्यटकको सङ्ख्या बढ्दो
मंगलबार, भदौ १८, २०८१
ठमेलको रात्रिकालीन आचारसंहिता पालना नहुँदा सास्ती
मंगलबार, भदौ १८, २०८१
“क्लब र होटलहरुलाई पटकपटक अनुरोध गरिरहेका छौँ, हालसम्म सुनुवाइ भएको छैन”, उहाँले भन्नुभयो, “प्रहरीमा कुरा पु¥याउँदा केही समय नियम पालना गरे जस्तो गर्छन्, त्यसपछि उस्तै हुन्छ ।” स्थानीयको मात्रै नभई होटलमा बस्ने पाहुना तथा पर्यटकलेसमेत ठमेल व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै आएका महर्जनले उल्लेख गर्नुभयो ।
पर्यटकको पर्खाइमा मुस्ताङको चुुङसी गुफा
मंगलबार, भदौ १८, २०८१
गुफाभित्र तपस्वी ध्यान बसेको आकृति देखिने शिला रहेको छ । गुफाभित्र नै गुम्बा रहेकाले यसको धार्मिक महत्व पनि छ । गुम्बामा लामा बस्छन् । भगवान् बुद्धको मूर्ति रहेको चुङसी गुफाभित्रको गुम्बामा बौद्ध धर्मावलम्बीहरूले यहाँ पूजाआजा गर्छन् । लामाहरूले ध्यान, तपस्या गर्छन् ।
साताको लोकप्रीय
