Kath Khabar
नेप्से परिसूचक उकालो यात्रामा
नेप्से परिसूचक उकालो यात्रामा
धौलागिरि आइसफल पदमार्गका ताल तलैया ओझेलमा
धौलागिरि आइसफल पदमार्गका ताल तलैया ओझेलमा धौलागिरि आइसफल पदमार्गअन्तर्गत कालीबराह ताल अर्को आकर्षण मानिन्छ । वरिपरी हिमाली भू–भागले ढाकिएको कालीबराह ताल समुद्री सतहदेखि चार हजार तीन सय मिटर उचाईमा अवस्थित छ । अधिकांश समय हिउँले ढाकिने यो क्षेत्र बर्खायाममा बुकी फूलले रमणीय देखिन्छ ।
शेयर बजारको उत्साह कायम रहला ?
शेयर बजारको उत्साह कायम रहला ? बैङ्क–बीमा क्षेत्रमा केही वर्षयतादेखि चलेको मर्जर तथा प्राप्तिको अभियानले पनि सङ्ख्या घटाउन काम गरेको छ । खासगरी शेयरको दोस्रो बजारमा कुनै एउटा समूहको मात्रै प्रभुत्व रहँदा जोखिम हुने बुझाइ छ । त्यसमा वास्तविक क्षेत्र भनेर बुझिने जलविद्युत् जस्तो उत्पादनमूलक क्षेत्रको प्रवेश बढिरहनु शुभसङ्केत नै हो ।
नेप्सेमा उछाल
नेप्सेमा उछाल
नेप्सेमा भीषण पहिरो
नेप्सेमा भीषण पहिरो
Weather Update