तोलामा ११ सयले घट्यो सुनको मूल्य
सोमबार, साउन २६, २०८२
परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि मनाईदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
आइतबार, साउन २५, २०८२
राजा प्रताप मल्लले पुत्र शोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।
आज जनै पूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइदै
शनिबार, साउन २४, २०८२
यसैगरी, आजकै दिन नेपालको तराई मधेस क्षेत्रमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने प्रचलन रहिआएको छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
सुरु भयाे नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५, चार नयाँ मोडेल सार्वजनिक गरिने
बुधबार, साउन २१, २०८२
‘सेग्वे जाइबर ई-बाइक’ मा ३००० वाट हब मोटर र १४४० वाट-घण्टा लिथियम ब्याट्री रहेको छ। यसले अधिकतम ३२ कि.मी./घण्टा गति लिन सक्छ र ७७ कि.मी. सम्म चल्न सक्छ। यो मोडेल दैनिकी र हल्का साहसिक यात्रु दुवैका लागि उपयुक्त मानिन्छ।

