Kath Khabar
प्रतिनिधि सभा बैठक [LIVE]
प्रतिनिधि सभा बैठक [LIVE]
चक्रे मिलनलाई ३० हजार धरौटीमा रिहा गर्न अदालतको आदेश
चक्रे मिलनलाई ३० हजार धरौटीमा रिहा गर्न अदालतको आदेश उनीहरुविरुद्ध सरकारी वकिलको कार्यालयमा अभद्र व्यवहारको मुद्दा दायर गरेको थियो ।
कस्ताे छ विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ !
कस्ताे छ विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ ! यो गीत ‘पुतलीको भट्टी’ को सिरिजअनुसार भाग २१ का रूपमा बजारमा आएको हो । हरेक वर्ष तीजको पूर्वसन्ध्यामा विष्णु माझीका प्रशंसकहरू उनको गीतको प्रतीक्षामा रहन्छन् । यसपटक पनि उनले आफ्नो मार्मिक शब्दमार्फत् नयाँ गीत सार्वजनिक गरेकी हुन् ।
निकिताको गृहमन्त्रीलाई प्रश्न : अदालतले आदेश नै गर्दा पनि तपाईँको निर्देशनमा रोकिन्छ, किन ?
निकिताको गृहमन्त्रीलाई प्रश्न : अदालतले आदेश नै गर्दा पनि तपाईँको निर्देशनमा रोकिन्छ, किन ? न्याय पाउँछु पाउँदिन भन्ने कुराको परवाह नगरी म कानुनले दिएका, संविधानले दिएका सबै ढोकाहरू निरन्तर ढकढक्याउँछु । मलाई अन्तर्राष्ट्रिय अदालतमा यो अन्याय विरुद्ध बोल्नका लागि मद्दत चाहिने भएको हुनाले पहुँच पुगेका व्यक्तिहरूले मद्दत गर्नुहोला।
रवीन्द्र ढाँटलाई  सरकारले प्रोत्साहन स्वरुप ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा
रवीन्द्र ढाँटलाई सरकारले प्रोत्साहन स्वरुप ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गत साउन १७ गते भारतमा भएको प्रतिस्पर्धामा भारतीय प्रतिस्पर्धीलाई पराजित गर्दै ढाँट एमएफएन बान्टमवेट च्याम्पियन बनेका थिए ।
Weather Update