Kath Khabar
आज श्रीकृष्णजन्माष्टमी पर्व, देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै
आज श्रीकृष्णजन्माष्टमी पर्व, देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौं गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंशले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो ।
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ
रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागारमा सरुवा गरिने
रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागारमा सरुवा गरिने लामिछानेले यसअघि नै नख्खु कारागारमा सरुवा गर्न निवेदन दिएका थिए । अब रुपन्देही कारागारले आवश्यक प्रक्रिया पूरा गरेर रविलाई नख्खु कारागारमा पठाउनेछ ।
एलिभेट लाउञ्ज एण्ड बारमा विशेष सांगीतिक कार्यक्रम 'नाचौं तिजमा' आयोजना हुँदै
एलिभेट लाउञ्ज एण्ड बारमा विशेष सांगीतिक कार्यक्रम 'नाचौं तिजमा' आयोजना हुँदै कार्यक्रममा चर्चित गायिका ज्योति मगर, मिस नेपाल तथा कलाकार रुबी राणा, गायिका पुजा लामा, मोडल तथा कलाकार सृष्टि खड्का जस्ता चर्चित कलाकारहरुकाे उपस्थितिसँगै रमाउन पाइनेछ ।
काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि झडप
काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि झडप काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बस्ती भत्काएपछि आक्रोशमा आएका स्थानीयले नगर प्रहरीमाथि ईंटा, ढुंगा प्रहार गरेका थिए । यसैगरी नगर प्रहरीले पनि लाठीचार्ज गर्दै स्थानीयलाई लखेटेको थियो ।
पुसदेखि सञ्चालनमा आउने नागढुंगा सुरुङमार्गमा शुल्क तोकियो, कुन सवारीलाई कति ?
पुसदेखि सञ्चालनमा आउने नागढुंगा सुरुङमार्गमा शुल्क तोकियो, कुन सवारीलाई कति ? काठमाडौंको चन्द्रागिरि नगरपालिकाको दहचोकबाट सुरू हुने सुरूङमार्ग पश्चिमतर्फ धादिङको धुनीबेँसी नगरपालिकाको सिस्ने खोलामा टुङ्गिनेछ । त्यसैको समानान्तर उद्धार आदि कार्यका लागि समानान्तर सहायक सुरूङसमेत खनिएको छ।
मममा औँठी फेला परेपछि धरहरा टपरी ममलाई २ लाख रुपैयाँ जरिवाना
मममा औँठी फेला परेपछि धरहरा टपरी ममलाई २ लाख रुपैयाँ जरिवाना महानगरले व्यवसाय सञ्चालकलाई उक्त जरिवाना रकम ७ दिनभित्र बैङ्क मार्फत जम्मा गरी सोको जानकारीसहित महानगरपालिकाको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
Weather Update