Kath Khabar
नारायणगढ-मुग्लिन सडक एकतर्फी संचालन
नारायणगढ-मुग्लिन सडक एकतर्फी संचालन यस क्षेत्रमा ढुंगा खस्ने क्रम कायमै रहेकोले सावधानी पूर्वक सुरक्षित यात्रा गर्न उनले अनुरोध गरेका छन् ।
भारतीय विदेश सचिव विक्रम मिश्री र राष्ट्रपति पौडेलबीच भेटवार्ता
भारतीय विदेश सचिव विक्रम मिश्री र राष्ट्रपति पौडेलबीच भेटवार्ता विदेश सचिव मिश्रीले आफ्नो तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई प्राथमिकता दिने नीति अन्तर्गत नेपालले उच्च महत्वको स्थान ओगटेको बताए । उनले आफ्नो भ्रमणले आधुनिक युगमा कनेक्टिभिटी विस्तार गर्ने, साथै पारस्परिक हित र चासोका विषयहरूमा सम्बन्धित नेपाली अधिकारीहरूसँग छलफल गर्ने अवसर प्रदान गरेको पनि उल्लेख गरे ।
रामेछापमा भूकम्पको धक्का महसुस
रामेछापमा भूकम्पको धक्का महसुस दिउँसो ३ बजेर ४३ मिनेटमा गएको भूकम्पले रामेछाप वरपरका जिल्लाहरुमा धक्का महसुस गरिएको थियो ।
गुण्डा नाइके राजु गोर्खाली पक्राउ
गुण्डा नाइके राजु गोर्खाली पक्राउ उनीविरुद्ध १० करोड रुपैयाँको चेक बाउन्सको उजुरी छ । काठमाडौं जिल्ला प्रहरी परिसरको विशेष टोलीले उनलाई पक्राउ गरी भद्रकालीस्थित हिरासतमा ल्याएको छ ।
अवरूद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
अवरूद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा बिहान ९ः३० बजेदेखि अवरुद्ध सडक पहिरो पन्छाएसँगै दुईतर्फी यातायात सञ्चालनमा आएको हो ।
Weather Update