Kath Khabar
एलिभेट लाउञ्जमा आयोजित तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न
एलिभेट लाउञ्जमा आयोजित तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न मिस नेपाल २०२५ र काठ खबरको प्रस्तुति रहेको यस चर्चित कलाकारहरू हटीनटी अनुपम श्रेष्ठ, कलाकार पुजा लामा, गायिका देविका प्रधान र फेसन स्टार विशाल गुरुङहरुको कलाकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको विशेष अतिथिका रूपमा माननीय उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंहको सम्मानित उपस्थिति रहेको थियो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् आफ्नो सम्पर्क कार्यालय
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् आफ्नो सम्पर्क कार्यालय कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘नेकपा एमालेले मार्गदर्शक सिद्धान्तको रूपमा जनताको बहुदलीय जनवादलाई लिएको छ । त्यसको मर्म र भावनाअनुसार हामीले काम गर्ने हो ।’
प्रतिनिधिसभा बैठक जारी [LIVE]
प्रतिनिधिसभा बैठक जारी [LIVE]
शिक्षा विधेयकको विरोधमा निजी विद्यालयले सुरू गरे आन्दोलन
शिक्षा विधेयकको विरोधमा निजी विद्यालयले सुरू गरे आन्दोलन आन्दोलनको पहिलो दिन आज भाद्र ५ गते बिहान ११ बजे माइतीघर मण्डलाबाट प्रदर्शन सुरु गरेका छन् भने नयाँ बानेश्वर पुगी पुनः माइतीघर मण्डलामा फर्केर कोणसभा पनि गर्नेछन् ।
प्रचण्डसँगको भेटमा रवि लामिछानेले केके भने ?
प्रचण्डसँगको भेटमा रवि लामिछानेले केके भने ? ‘मेरो क्याबिनेटको उहाँ दुई पटकको गृहमन्त्री पनि हो । अभिभावकको नाताले उहाँको अवस्था बुझ्नु स्वभाविक नै हो । भैरहवा पनि जान चाहेको थिएँ । तर, जान पाएको थिइनँ’ उनले भने
माओवादी अध्यक्ष प्रचण्ड रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाँदै
माओवादी अध्यक्ष प्रचण्ड रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाँदै लामिछानेलाई गत शनिबारमात्र भैरहवा कारागारबाट नख्खु कारागार सारिएको हो । नख्खु सारेलगत्तै उनको स्वास्थ्यमा समस्या देखिएको थियो । उनलाई भिटामिन डीको कमी भएको डाक्टरहरुले जानकारी दिएका थिए ।
Weather Update