Kath Khabar
परराष्ट्रमन्त्री राणालाई विपिन जोशीका आमा र बहिनीले दिए धन्यवाद, थप प्रयासको लागि पहल गर्न आग्रह
परराष्ट्रमन्त्री राणालाई विपिन जोशीका आमा र बहिनीले दिए धन्यवाद, थप प्रयासको लागि पहल गर्न आग्रह उनीहरूले इजरायलमा आफ्नो बसाइलाई नेपाली राजदूत प्रा डा. धनप्रसाद पण्डित र इजरायली सरकारी अधिकारीहरूले सहयोग गरेको जानकारी दिए ।
सुटकेस खोलेर हेर्दा भेटियो महिलाको शव
सुटकेस खोलेर हेर्दा भेटियो महिलाको शव विवाह भारतको मुजफ्फरपुरमा विवाह भएको रुवी पछिल्लो चार वर्ष यता रौतहटमै बस्दै आएकी थिइन् । माइती माधवपुर भए पनि उनी छोरा पढाउन गौर नगरपालिका-२ महादेवपट्टि बस्दै आएकी थिइन् ।
आज कुशे औँसी तथा पितृसम्मान, पवित्र कुश घर-घरमा भित्र्याइदै
आज कुशे औँसी तथा पितृसम्मान, पवित्र कुश घर-घरमा भित्र्याइदै आज औंशी, आजको दिनमा कुशलाई घरमा ल्याइन्छ । आजका दिन उखेलिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
शिक्षक महासंघले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा
शिक्षक महासंघले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा त्यसैगरी भदौ ११ देखि २० गतेसम्म केन्द्रमा रहेका सबै राजनीतिक दलका कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइने र २ घण्टा प्रतिनिधिमूलक धर्ना दिइने कार्यक्रम तय गरिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।
प्रतिनिधिसभाको बैठक जारी [LIVE]
प्रतिनिधिसभाको बैठक जारी [LIVE]
Weather Update