प्रधानमन्त्री ओली चीन भ्रमणका लागि प्रस्थान
शनिबार, भदौ १४, २०८२
रास्वपा नेता अरनिको पाँडेलाई २० हजार धरौटीमा छाड्न अदालतको आदेश
शुक्रबार, भदौ १३, २०८२
उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको थियो ।
७ दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल बन्द गरिने
बिहीबार, भदौ १२, २०८२
सरकारले सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल सात दिनभित्र सञ्चार मन्त्रालयमा सूचीकरण हुनुपर्ने र तोकिएको अवधिमा सूचीकरण नभए नेपालमा निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको हो।
आज महिलाहरुले सप्तऋषिको पूजा आराधना गरी ऋषिपञ्चमी पर्व मनाउँदै
बिहीबार, भदौ १२, २०८२
यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने पनि भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।
बंगालको खाडीबाट आएको मनसुनी हावाको प्रभाव बढ्यो, यि तीन प्रदेशमा भारी वर्षा हुुने
बिहीबार, भदौ १२, २०८२
लुम्बिनी प्रदेशको तराइ साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

