लुम्बिनी र सुदुरपश्चिम लगायत केहि स्थानमा मध्यम वर्षाको सम्भावना
शुक्रबार, भदौ २०, २०८२
नेपालमा सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयपछि मेटाले माग्यो कम्पनी दर्ताका लागि कागजातहरूको विवरण
बिहीबार, भदौ १९, २०८२
सरकारले सूचीकृत नभएका २६ वटा सञ्जालहरू चलाउन रोक लगाउदै नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक कम्पनीहरूलाई पत्राचार गरिसकेको छ ।
ध्वनि प्रदूषण नियन्त्रणका लागि प्रहरीको आग्रह : शौचालयमा फ्लस गर्दा ध्वनि कम गर्ने उपाय अपनाऔ
बिहीबार, भदौ १९, २०८२
राति अबेरसम्म ठूलो स्वरमा गफ नगर्न, फोन कल गर्दा आवाज कम गर्न वा हेडफोन प्रयोग गर्न, भान्सामा भाँडाकुँडाको ठूलो आवाज उत्पादन नगर्न, ढोका ढकढक्याउने वा बेल बजाउने सट्टा आवश्यक परे फोनमार्फत ढोका खोलाउन आग्रह गरिएको छ ।
फेसबुक, युट्युब लगायत दर्ता नभएका २६ वटा सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारकाे निर्णय
बिहीबार, भदौ १९, २०८२
चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किए प्रधानमन्त्री ओली
बिहीबार, भदौ १९, २०८२
कार्यक्रममा उच्च पदस्थ सरकारी अधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू र नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिहरू पनि उपस्थित थिए।
निजामती विधेयकमा पछि हट्यो सरकार, अनिवार्य अवकाशसम्बन्धी व्यवस्थामा सहमति
मंगलबार, भदौ १७, २०८२
राष्ट्रिय सभाअन्तर्गतको विधायन समितिको बैठकमा ऐन पारित भएको वर्ष कर्मचारीको अवकाश उमेर ५८ वर्ष नै राख्ने सहमति भएको हो । यसअघि अवकाश उमेर ५९ वा ६० वर्ष बनाउने विषयमा निरन्तर बहस चलिरहे पनि छलफलले ऐन लागू भएको वर्ष ५८ नै कायम गर्ने निर्णय गरेको हो ।
