एकैदिन दुई स्थानमा भूकम्पकाे धक्का
दोलखा, भदौ १७ । मंगलबार एकैदिन दोलखा र गोरखा दुई स्थानमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न ३ः१३ बजे दोलखाको लापिलाङ आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ ।
यस्तै, गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२ १७:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय