जेनजी पुस्ताले आज सडक प्रदर्शन गर्दै, यस्तो छ तालिका
सोमबार, भदौ २३, २०८२
सामाजिक सन्जाल बन्द र भ्रष्टाचारविरूद्ध जेनजी पुस्ताको भोलि वृहत प्रदर्शन
आइतबार, भदौ २२, २०८२
फिलिपिन्स र इन्डोनेसियाबाट सुरु भएको यो प्रवृत्ति अब नेपालमा पनि फैलिएको छ । यसले अन्य जिल्लाका युवाहरूलाई पनि त्यसै गर्न प्रेरित गरेको छ । प्रदर्शनमा हजारौंको संख्यामा युवा पुस्ताले सहभागिता जनाउने बताइएको छ । सबैलाई संगठित र शान्तिपूर्ण प्रदर्शन गर्न पनि अनुरोध गरेका छन् ।
यस वर्षको अन्तिम पूर्ण चन्द्रग्रहण आज लाग्दै, शास्त्रअनुसार के के कुरालाई वर्जित गरिएको छ ?
आइतबार, भदौ २२, २०८२
हिन्दू धर्ममा, ग्रहणको समयलाई अशुद्ध समय मानिन्छ यस अवधिलाई सूतक काल भनिन्छ । पूर्ण चन्द्रग्रहण सुरु हुनुभन्दा ९ घण्टा अगाडि सुतक सुरु भइसकेको छ । हिन्दू धर्ममा ग्रहणको सूतकलाई लिएर केही नियम र विशेष मान्यता रहेका छन् । ग्रहण अवधिमा हवन, मन्त्रजप, दान जस्ता शुभ कार्यहरूलाई उत्तम मानिन्छ ।
सुनको मूल्यले फेरी राख्यो नयाँ रेकर्ड, कति पुग्याे ताेलामा ?
आइतबार, भदौ २२, २०८२
शुक्रबार प्रतितोला २ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
शेर बहादुर देउवाको पोष्टमा बालेनको कमेन्ट - "याे पोष्ट कुन भिपएनबाट हाे ?"
आइतबार, भदौ २२, २०८२
यो Post कुन vpn बाट हो ,नेपाली हो कि बिदेशी । सारै गारो हुने रहेछ vpn बाट चलाउन त !!!
आज काठमाडौं उपत्यकामा इन्द्रजात्रा पर्व मनाइदै
शनिबार, भदौ २१, २०८२
यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।
दर्ता प्रक्रिया सुरु गर्न औपचारिक रुपमै सम्पर्कमा आयो एक्स
शुक्रबार, भदौ २०, २०८२
ट्विटरको सिंगापुरस्थित कार्यालयबाट सञ्चार मन्त्रालयमा सूचीकरणबारे आधिकारिक आधिकारिक इमेल पठाएको हो । मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले सञ्चार प्राप्त भएको पुष्टि गर्दै आवश्यक कागजातहरू प्राप्त भएपछि दर्ता प्रक्रिया तुरुन्तै अगाडि बढ्ने बताएका छन् ।
