Kath Khabar
देशकै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा पनि प्रदर्शनकारीले लगाए आगो
देशकै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा पनि प्रदर्शनकारीले लगाए आगो आन्दोलनकारीले महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय भवन र पूर्वराष्ट्रपति विद्या भण्डारीको निवासमा पनि आगजनी गरेका छन् ।
बालकोटस्थित प्रधानमन्त्री ओलीको घरमा पनि आगजनी, प्रहरीले गोली चलाउदा एक घाइते
बालकोटस्थित प्रधानमन्त्री ओलीको घरमा पनि आगजनी, प्रहरीले गोली चलाउदा एक घाइते यस्तै, बानियाँटार स्थित राष्ट्रपति रामचन्द्र पौडेलको घर पनि तोडफोड र आगजनी भएको छ ।
 देउवा निवासमा प्रदर्शनकारीको आगजनी, रमेश लेखकको घर पनि जलाए
देउवा निवासमा प्रदर्शनकारीको आगजनी, रमेश लेखकको घर पनि जलाए प्रदर्शनकारीहरुले आज सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरस्थित घरमा आगजनी गरेका छन् । त्यस्तै अर्थमन्त्री विष्णु पौडेलको भैसेपाटीस्थित घरमा ढुंगा प्रहार गरेका छन् ।
Weather Update