देशका पहाडी र तराईका केहि स्थानमा मध्यम तथा यि पाँच प्रदेशमा भारी वर्षा हुने
शुक्रबार, भदौ २७, २०८२
काठमाडौं उपत्यकामा निषेधाज्ञा र कर्फ्यू भोलि पनि जारी
बिहीबार, भदौ २६, २०८२
बिहान ६ देखि ११ बजे र साँझ ५ देखि ७ बजेसम्मको समयमा भने अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।
कुलमान घिसिङलाई सरकार प्रमुख बनाउन जेनजीको अर्को विज्ञप्ति
बिहीबार, भदौ २६, २०८२
यसअघि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने तयारी भइरहेको भए पनि केही युवाले विरोध जनाएका छन् ।
यस्तो छ शिवपुरीबाट निवर्तमान प्रधानमन्त्री ओलीले जेन-जीलाई लेखेको पत्र
बिहीबार, भदौ २६, २०८२
लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो भनेर मैले जिद्दी नै गरेको हुँ। शास्त्रहरूमा उल्लेख भए अनुसार भगवान श्रीराम भारतमा होइन, नेपालमा जन्मिएका हुन् भनेर मैले जिद्दी नै गरेको हुँ। यी जिद्दीहरूमा म पछाडि हटेको भए मैले अरू थुप्रै अवसरहरू पाउने थिएँ, थुप्रै कुरा हासिल गर्ने थिएँ।
अन्तरिम सरकारको नेतृत्वका लागि आज जेनजी समूह र नेपाली सेनाबीच निर्णायक वार्ता हुँदै
बिहीबार, भदौ २६, २०८२
वार्तामा अन्तरिम सरकार प्रमुख बन्न जेनजी समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि राखेको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि कार्कीलाई समर्थन जनाएका छन् ।
जेनजी आन्दोलनका क्रममा हालसम्म ३० जनाको मृत्यु, एक हजार भन्दा बढी घाइते
बिहीबार, भदौ २६, २०८२
अहिले २७४ जना घाइतेको भर्ना भई उपचार भइरहेको छ । यस्तै ५६ जना ५६ जनालाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर र ७१९ जना उपचारपश्चात् घर फर्किसकेका छन् ।
'चुनाव त हुन्छ नै, कृपया हतार नगर्नु होला' - बालेन्द्र शाह
बुधबार, भदौ २५, २०८२
यो अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।
साताको लोकप्रीय

