Kath Khabar
डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिने कुलमानको पहिलो निर्णय
डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिने कुलमानको पहिलो निर्णय घिसिङले भ्रष्टाचार पुर्णरुपमा निर्मुल गर्नुपर्ने बताउदै जीवनमरणको विषयको रुपमा लिएको बताउदै कुनै पनि निकाय र व्यक्तिले भ्रष्टाचार गरेको भेटिएमा कडा भन्दा कडा कारवाही गरिने बताए ।
अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ शीतल निवासमा आयोजित एक समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री सुशिला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, सुरक्षा निकायका प्रमुखहरू र उच्चपदस्थ सरकारी अधिकारीहरू सो अवसरमा उपस्थित थिए ।
अर्थमन्त्रीको जिम्मेवारी पाएका रामेश्वर खनालले सरकारी सुविधा नलिने
अर्थमन्त्रीको जिम्मेवारी पाएका रामेश्वर खनालले सरकारी सुविधा नलिने पूर्वअर्थसचिव रहेका खनाल अर्थतन्त्रका कमजोरी, समस्या कहाँ छन्, तत्काल के गर्नुपर्ने हो र दीर्घकालीन समाधान के हुन सक्छ भन्ने विषयमा गहिरो अध्ययन र अनुभव भएको व्यक्तिका रुपमा उनी चर्चित छन् ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा तीन मन्त्रीको टुंगो, आज शपथ ग्रहण
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा तीन मन्त्रीको टुंगो, आज शपथ ग्रहण अर्याल सामाजिक न्यायमा कानुनी लडाइँका लागि परिचित छन् र हालै काठमाडौंका मेयर बालेन्द्र शाहको कानुनी सल्लाहकारको रूपमा काम गरेका छन् । घिसिङलाई राष्ट्रिय विद्युत आपूर्ति प्राधिकरणको नेतृत्व गर्दा देशव्यापी लोडसेडिङ अन्त्य गर्ने व्यक्तिको रुपमा चिनिन्छ । पछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई हटाएका थिए ।
प्रतिनिधिसभा विघटन, आगामी फागुन २१ गते निर्वाचनको मिति तय
प्रतिनिधिसभा विघटन, आगामी फागुन २१ गते निर्वाचनको मिति तय राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशिला कार्कीज्यूको सिफारिस अनुसार प्रतिनिधिसभा विघटन गर्नु भएको छ । उक्त निर्णय २०८२ साल भदौ २७ गते शुक्रबार राति ११:०० बजेदेखि लागू हुनेछ ।”
शीलतनिवासमा सहमति जुटेपछि ९ बजे सुशीला कार्कीको शपथको तयारी
शीलतनिवासमा सहमति जुटेपछि ९ बजे सुशीला कार्कीको शपथको तयारी अब तुरुन्तै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरिनेछ र कार्कीले राति ९ बजेसम्म शीतल निवासमा शपथ लिने अपेक्षा गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी सपथ खुवाउने तयारी गरेका हुन् ।
उपत्यकामा आज बिहान ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म आवतजावत गर्न सकिने
उपत्यकामा आज बिहान ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म आवतजावत गर्न सकिने कर्फ्यूको समयमा केही खुकुलो पारिए पनि निषेधाज्ञा र कर्फ्यू अवधिमा विरोध प्रदर्शन, धर्ना र जुलुस जस्ता गतिविधिहरू पूर्ण रूपमा निषेधित रहनेछन् ।
Weather Update