Kath Khabar
काठमाडौंको चक्रपथ क्षेत्रभित्र भित्र बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू
काठमाडौंको चक्रपथ क्षेत्रभित्र भित्र बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू हिजो जेनजी युवाको प्रदर्शनपछि लगाइएको कफ्र्यु अवधि आज बिहान ५ बजेबाट सकिएको थियो । त्यसपछि आज बिहान साढे ८ बजेदेखि अनिश्चितकालका लागि कफ्र्यु लगाइएको हो ।
जेनजी प्रदर्शन : अहिलेसम्म १९ जनाको मृत्यु, ३४७ जना घाइते
जेनजी प्रदर्शन : अहिलेसम्म १९ जनाको मृत्यु, ३४७ जना घाइते मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ भने १०० जनाको उपचार भइरहेको छ ।
माइतीघर-बानेश्वर सडकमा जेन जी पुस्ताको प्रदर्शन, बाक्लो संख्यामा सुरक्षाकर्मीहरू तैनाथ
माइतीघर-बानेश्वर सडकमा जेन जी पुस्ताको प्रदर्शन, बाक्लो संख्यामा सुरक्षाकर्मीहरू तैनाथ उनीहरूले 'जेनेरेशन जेड चिच्याउछ', 'भ्रष्ट डर, कहाँ गयो कर ?', 'स्वतन्त्र आवाज हाम्रो अधिकार हो,' र 'भ्रष्टाचार रोकाै', ‘हाम्रो क्रोध, तिम्रो अन्त्य,’ ‘हामीलाई सहायता दिने नेता चाहिएको छ, आफूलाई पोस्ने नेता होइन,’ ‘अति भयो झुट, अति भयो माफी,’ ‘रोजगारी छैन, न्याय छैन, भविष्य छैन’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेर सडकमा...
Weather Update