जेनजी प्रदर्शनमा झडप, प्रहरीद्वारा पानीको फोहोरा र अश्रु ग्यास प्रहार

काठमाडौं, भदौ २२ । माइतीघरबाट नयाँ बानेश्वर पुगेका जेनजी प्रदर्शनकारीहरु र प्रहरी प्रहरीबीच झडप भएको छ ।
निषेधित क्षेत्र तोडने प्रयास गरेपछि प्रहरीद्वारा पानीको फोहोरा र लाठीचार्ज प्रहार भएको छ । संसदको एक नम्बर गेटबाट प्रदर्शनकारी प्रवेश गर्ने प्रयास गरेपछि अश्रु ग्यास प्रहार भएको छ ।
माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेको हजारौँको जुलुसलाई प्रहरीले बानेश्वर चौकमा रोक्ने प्रयास गरे पनि उनीहरू ब्यारिकेड तोडेर अघि बढ्दा झडप भएको हो ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२ १२:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय