शेरबहादुर देउवा र आरजु देउवा राणामाथि आक्रमण, दुवै घाइते

काठमाडौं, भदौ २४ । कांग्रेस सभापति शेरबहादुर देउवा र श्रीमती आरजु देउवा राणामाथि आक्रमण भएको छ ।
बूढानीलकण्ठस्थित आफ्नै निवासमा प्रदर्शनकारीहरूले उनीहरुमाथि आक्रमण गरेका हुन् । उनीहरु घाइते भएको भिडियो सामाजिक सञ्जालमा फैलिएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ १७:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय