रामेछापमा भूकम्पको धक्का महसुस
रामेछाप, भदौ १ । रामेछापमा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार दिउँसो रामेछाप केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
दिउँसो ३ बजेर ४३ मिनेटमा गएको भूकम्पले रामेछाप वरपरका जिल्लाहरुमा धक्का महसुस गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ १, २०८२ १७:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय