यि पाँच प्रदेशमा मध्याह्नपछि हुरीबतासको चेतावनी
आइतबार, वैशाख २, २०८१
आजबाट नयाँ वर्ष २०८१ शुरु, शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदै
शनिबार, वैशाख १, २०८१
सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन आज वैशाख सङ्क्रान्तिलाई वर्षको पहिलो दिनका रुपमा लिने गरिन्छ । हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन आज नयाँ योजनाको सङ्कल्प गर्दछन् ।

माइतीघरदेखि बानेश्वरसम्म कायम गरिएको निषेधित क्षेत्र हटाइयो
शुक्रबार, चैत ३०, २०८०
आन्दोलनका क्रममा भएको वा हुने क्षतिको भर्पाईका लागि आयोजक (व्यक्ति, संस्था वा दल)लाई बिल पठाउने र सरकारी बाँकी सरह उठाउने निर्णय भएको छ। मैले कार्यकाल सुरु गरेपछिका प्रदर्शनका क्रममा भएका सार्वजनिक क्षतिको विवरण संकलन भइरहेको छ। बिल चाँडै पठाइने छ।
वर्षान्त २०८०: विद्यालय शिक्षा विधेयकले तताएको वर्ष
शुक्रबार, चैत ३०, २०८०
एक महिनाअघि शिक्षामन्त्रीमा नियुक्त सुमना श्रेष्ठले पछिल्ला वर्षमा प्राय: समाचारविहीन हुन थालेको शिक्षा मन्त्रालयलाई सक्रिय तुल्याउन पहल लिएको देखिन्छ । सांसद हुँदा लोकप्रिय र तार्किक कुरा राख्ने व्यक्तिका रुपमा चिनिनुभएका मन्त्री श्रेष्ठले पदमा रहेर ती काम कसरी सम्पादन गर्नुहुन्छ भन्ने चासो पनि उत्पन्न भएको छ ।

विसं २०८० : मेलम्ची पर्खंदै बित्यो आधा वर्ष
शुक्रबार, चैत ३०, २०८०
नेपालको संविधानिक व्यवस्था अनुसार प्रत्येक नागरिकको खानेपानीको सहज पहुँचलाई मौलिक हकका रुपमा व्याख्या गरेको छ । अहिलेको अवस्थामा नागरिकहरुले कहिले पाउँलान् आफ्नो मौलिक हकको प्रत्याभूति गर्न ? हरेक दलका नेताले चुनावी एजेन्डामा प्रथामिकताका साथ राख्ने गरेका खानेपानीको सहज आपूर्तिको व्यवस्थापन चुनाव पछि अन्योल बन्ने गरेको उपभोक्ताको भनाइ छ ।

सुनकोसी मरिण डाइभर्सनः वैशाख २६ गते ब्रेक थ्रुको तयारी
शुक्रबार, चैत ३०, २०८०
सुनकोसी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको सो आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काममा भने सोहीअनुसार भएको छैन । बाँध तथा विद्युत् गृह निर्माणमा संलग्न निर्माण व्यवसायीले तोकिएअनुसार काम...
नेपालमा महाकुम्भ मेला र यसको धार्मिक महत्व
शुक्रबार, चैत ३०, २०८०
नेपालमा कुम्भ मेलाको खोज अनुसन्धान गरी शास्त्रीय आधारमा कुम्भको सुरुआत बालसन्तले गर्नुभएको हो । कुम्भ मेलालाई हिन्दू धर्मावलम्बीको एक महान् स्नान पर्वका रुपमा लिइन्छ । शास्त्रले १२ वटा कुम्भस्थल व्याख्या गरेको छ ।

विसं २०८० : सुशासनको प्रत्याभूति दिलाउने वर्ष
शुक्रबार, चैत ३०, २०८०
पूर्वमन्त्री पाण्डेले संसद्मा विभिन्न विषयवस्तु उठेको र सोही विषयले प्राथमिकता पाउनाका कारण कानुन निर्माणमा प्रगति नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले एक वर्षमा तीन पटक विश्वासको मत प्राप्त गरेबाट राजनीतिक हिसाबले संसद्को बनोट भने राम्रो रहेको प्रमाणित भएको छ ।” सुशासन, समृद्धि र सामाजिक न्यायका विषयमा सरकारले काम अघि बढाएर...
साताको लोकप्रीय