विसं २०८० : सुशासनको प्रत्याभूति दिलाउने वर्ष
शुक्रबार, चैत ३०, २०८०

बिहीबारदेखि पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
शुक्रबार, चैत ३०, २०८०
“नेपालका मुख्य सहरमा अङ्ग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकामा नेपाली नयाँ वर्ष पनि उत्तिकै उल्लासका साथ मनाउन महोत्सवलाई यसवर्ष पनि निरन्तरता दिइएको हो । पर्यटनको राजधानी घोषणापछि पहिलो पटक हुन लागेको यस महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने छौँ ।”
आज पनि यि प्रदेशमा वर्षाको सम्भावना, बिहीबारको वर्षाले काठमाडौंको वायु प्रदूषण केहि घट्यो
शुक्रबार, चैत ३०, २०८०

वैशाख १ गतेदेखि भगवानबहाल बाहेक ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुल्ने
बिहीबार, चैत २९, २०८०
ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले आज पत्रकार सम्मेलन गरी ठमेलको भगवानबहाल क्षेत्रमा स्थानीय बसोबास गर्दै आइरहेकाले सो क्षेत्रलाई छाडेर अन्य क्षेत्र २४ सै घण्टा सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।
साताको लोकप्रीय