Kath Khabar
वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग २४ सैँ घण्टा खुल्ने
वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग २४ सैँ घण्टा खुल्ने “ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउनका लागि अपराध हुनसक्ने सम्भावित क्षेत्रको प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ, नेपाल प्रहरी र पर्यटक प्रहरीको जनशक्ति थप गरी उक्त बजारलाई चलायमान बनाउन नेपाल प्रहरी लाग्नेछ”, उहाँले भन्नुभयो । परिसर प्रमुख खत्रीले पछिल्लो समय राजधानी काठमाडौंसहित देशभर लागूऔषध दुव्यर्सनी र साइबर अपराधको घटना बढेको...
भाँच्चियो भैरवको रथ, आंशिकरुपमा सञ्चालनमा आउने गरी मर्मत हुँदै
भाँच्चियो भैरवको रथ, आंशिकरुपमा सञ्चालनमा आउने गरी मर्मत हुँदै रथ तान्ने क्रममा मुख्य तीन खामा भाँचिएर रथ बीचमै थन्किएको प्रमुख वलीले जानकारी दिनुभयो । उहाँले रथमा धेरै क्षति पुगेकाले मर्मत गर्ने कार्य जारी रहेको बताउनुभयो । रथलाई पूरै बनाउन अझै एक साता समय लाग्नेछ ।
सबै जिल्लामा पाठ्यपुस्तक पुर्याइयो, वैशाख २ गतेदेखि भर्ना अभियान थालिने
सबै जिल्लामा पाठ्यपुस्तक पुर्याइयो, वैशाख २ गतेदेखि भर्ना अभियान थालिने कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी निजी क्षेत्रले पाएको छ भने यस वर्षदेखि पाठ्यक्रम विकास केन्द्रले पूर्वप्राथमिक तहमा एकीकृत पाठ्यक्रममा आधारित भएर सूचीकृत (अनुमतिप्राप्त) प्रकाशनका पाठ्य सामग्री प्रयोग गर्न निर्देशन दिएको छ ।
टेकआइकन एलन मस्कको जीवनबाट केहि सिक्ने कि ?
टेकआइकन एलन मस्कको जीवनबाट केहि सिक्ने कि ? असफल हुनासाथ नआत्तिने र धैर्यतापूर्वक त्यसबाट के कसरी बाहिर निस्कने र सफल कसरी बन्ने भन्ने रणनीति बनाउन सक्ने र निरन्तर आफ्नो मिसनमा अग्रसर हुने व्यक्तिका रुपमा एलन मस्क चिनिन्छन् । टेलिफोन बुकको अवधारणामा स्थापना भएको जिपटु नामक कम्पनीमा शुरुमा लगानी जुटाउन धौधौ परेको भएता पनि यसको अनलाइन भर्सन थालनी भएपछि...
Weather Update