बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुरबाट पक्राउ
बुधबार, चैत १४, २०८०
भोलीदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा
बुधबार, चैत १४, २०८०
“भोलिदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ । भयरहित भएर ढुक्कसँग परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गर्दछु”, शर्माले भन्नुभयो, “साथै परीक्षालाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउने विद्यार्थी, शिक्षक, अभिभावक र सबै नागरिकमा आह्वान गर्दछौँ ।” उहाँका अनुसार चैत १५ गते बिहान ८...
उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता तथा संस्कृति मेला आयोजना हुँदै
बुधबार, चैत १४, २०८०
प्रतियोगितामा प्रथम हुने टोलीलाई रु ५० हजार, दोस्रो हुनेलाई रु २५ हजार, तेस्रो हुनेलाई रु १५ हजार र सान्त्वना पुरस्कारस्वरुप रु १० हजार पुरस्कार र शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

सुनकोशीमा बेपता तीनमध्ये बालिकाको शव फेला
बुधबार, चैत १४, २०८०
मङ्गलबार मात्र बेपत्ता तीनमध्ये ८ वर्षीय रिदम मगरको शव पनि घटनास्थलदेखि एक हजार चार सय मिटर तल घिर्लिङ भन्ने स्थानमा फेला परेको थियो ।
वीरगञ्ज चिनी उद्योग पुनः सञ्चालन हुने आशामा पर्साका स्थानीय
बुधबार, चैत १४, २०८०
“चिनी कारखानालाई पूर्ण क्षमतामा चलाउन सकेमा देशलाई आवश्यक पर्ने चिनी उत्पादन गर्न सकिने अवस्था छ”, अध्यक्ष अग्रवालले भन्नुभयो, “अहिले जति किसानले उखु उत्पादन गरिरहेका छन्, त्यसैमा उहाँहरूको क्षमता अभिवृद्धि गरेर उद्योगलाई पूर्ण क्षमतामा चलाउन सकिए पनि चिनीको उत्पादन बढाउन सकिन्छ ।”
यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ सञ्चालन नहुने
बुधबार, चैत १४, २०८०
कार्यक्रमअन्तर्गत विद्यालय छनोटमा ढिलाइ भएको र स्रोतको वितरण तथा उपयोगमा विभिन्न गुनासा आएका सन्दर्भमा शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा भएको बैठकले उक्त कार्यक्रम स्थगन गरी त्यसबारे अर्थ मन्त्रालयलाई जानकारी दिने निर्णय गरेको हो ।
साताको लोकप्रीय