Kath Khabar
वीरगञ्ज चिनी उद्योग पुनः सञ्चालन हुने आशामा पर्साका स्थानीय
वीरगञ्ज चिनी उद्योग पुनः सञ्चालन हुने आशामा पर्साका स्थानीय “चिनी कारखानालाई पूर्ण क्षमतामा चलाउन सकेमा देशलाई आवश्यक पर्ने चिनी उत्पादन गर्न सकिने अवस्था छ”, अध्यक्ष अग्रवालले भन्नुभयो, “अहिले जति किसानले उखु उत्पादन गरिरहेका छन्, त्यसैमा उहाँहरूको क्षमता अभिवृद्धि गरेर उद्योगलाई पूर्ण क्षमतामा चलाउन सकिए पनि चिनीको उत्पादन बढाउन सकिन्छ ।”
यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ सञ्चालन नहुने
यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ सञ्चालन नहुने कार्यक्रमअन्तर्गत विद्यालय छनोटमा ढिलाइ भएको र स्रोतको वितरण तथा उपयोगमा विभिन्न गुनासा आएका सन्दर्भमा शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा भएको बैठकले उक्त कार्यक्रम स्थगन गरी त्यसबारे अर्थ मन्त्रालयलाई जानकारी दिने निर्णय गरेको हो ।
ढोलाहिटीमा चक्कु प्रहार गरी हत्या गरेको घटनामा संलग्न चारजना पक्राउ
ढोलाहिटीमा चक्कु प्रहार गरी हत्या गरेको घटनामा संलग्न चारजना पक्राउ ललितपुर ढोलाहिटीस्थित डि पोपिना रेष्टुरेन्टमा युवाहरूको समूह बिच विवाद हुँदा रेष्टुरेन्टका संचालक बिजय राई समेतले रेष्टुरेन्ट भान्सामा रहेको चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका पुजनको सुमेरू अस्पतालमा र रेवशको पाटन अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको थियो ।
Weather Update