Kath khabar
धनगढीका मेयर गोपाल हमालकी छोरी सम्पर्कविहीन, खोजीकार्यमा सहयोग गर्न अपिल

 

                     काठमाडौं, चैत १३  । धनगढी उपमहानगरपालिका मेयर गोपी हमालकी छोरी आरती हमाल सम्पर्कविहिन भएकी छिन् । ओशो साधक हुन गोवामा बस्दै आएकी उनी सोमबारदेखि गोवाको ‘जोरबा वाईब आश्विन ब्रिज’बाट सम्पर्कविहीन भएको मेयर हमालले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

उनले खोजी कार्यमा सहयोग गर्न अपिल गर्दै मोबाईल नं. 9794096014 / 8273538132/ 9389607953  मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update