सकारात्मक सोचकासाथ एकजुट भएर लागौँ, देश बन्छः नेता निर्मला कोइराला
आइतबार, फागुन २७, २०८०

'पुजार सार्की' मा मैत बहादुर बने प्रदीप, जन्मदिनमा पात्र परिचय दिने फोटो सार्वजनिक
आइतबार, फागुन २७, २०८०

पूर्वप्रधानमन्त्री केपी ओलीसँग राजेश हमालको सिनेमा संवाद
आइतबार, फागुन २७, २०८०
छलफलका शृंखला अन्तर्गत नै शनिबार प्रविधि विज्ञ तथा गीतकार करुण थापाले एआईका कारण भविष्यमा फिल्म निर्माणमा पर्नसक्ने असरका बारेमा एकल प्रस्तुति दिनेछन् भने शनिबार नै फिल्म समीक्षक प्रभाकर गौतमले केकी अधिकारी, प्रदीप भट्टराई र सम्पादक केपी ढुङ्गानासँग समीक्षा ताली कि गाली शीर्षकमा बहस चलाउनेछन् ।
लुम्बिनीमा एकैपटक एक हजार दुई सय ५० अल्पकालीन भिक्षु
आइतबार, फागुन २७, २०८०
यही फागुन १६ गतेदेखि सुरु भएको प्रव्रज्यामा लुम्बिनीमै आएर एक हजार दुई सय ५० जनाले केश मुन्डन गरेर चीवर प्राप्त गरेका हुन् । आज पहेँलो चीवर लगाउन योग्य भएका श्रामणेरहरूले आफूहरूले पहेँलो चिवर ग्रहण गर्न पाउँदा निकै खुसी लागेको बताएका छन् ।
त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले आज पहिलो खेल हङकङसँग खेल्दै
आइतबार, फागुन २७, २०८०
मैत्रीपूर्ण टी-२० क्रिकेटमा शनिबार भएको खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो।

पढ्दै कमाउँदै विद्यार्थी : विद्यालय परिसरमै च्याउ र तरकारी खेती
आइतबार, फागुन २७, २०८०
विद्यालयमा आधुनिक कृषि प्रणाली र उत्पादनका बारेमा सिकेको ज्ञान परम्परागत खेती गर्दै आएका अभिभावकलाई समेत सिकाउने गरेको प्रअ खत्रीको भनाइ छ । माघदेखि च्याउ उत्पादनमा लागेका विद्यार्थीले फागुनको पहिलो सातादेखि बिक्री गर्न थालेका छन् ।
साताको लोकप्रीय