आज ११४औैँ अन्तर्राष्ट्रिय महिला दिवस
शुक्रबार, फागुन २५, २०८०

महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा यसरी गरिदैंछ ट्राफिक ब्यवस्थापन
बिहीबार, फागुन २४, २०८०
गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानो-बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाईभर्सन गरिने छ ।
खेलकुद क्षेत्रको विकास गर्न सक्रिय भएर लाग्नेछु : खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ
बिहीबार, फागुन २४, २०८०
उहाँले खेलाडीलाई खेल मैदानसँग जोडिरहन, मनोबल बढाउन, खेलमार्फत राष्ट्रको गरिमा उच्च राख्न तथा राष्ट्रियस्तरमा हुने खेलकुद प्रतियोगितालाई व्यावसायिक बनाउन खेल तालिकासहितको कार्ययोजना बनाई समन्वयात्मकरुपमा कार्यान्वयन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन पनि दिनुभयो ।

दोस्रोपटक गृह प्रशासन सम्हाल्दै रास्वपा सभापति रवि लामिछाने
बिहीबार, फागुन २४, २०८०
सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर विश्व कीर्तिमान कायम गरेपछि उहाँ चर्चामा आउनुभएको थियो । कुनै बेला टेलिभिजन कलाकारितामा सक्रिय उहाँले न्युज २४ मा लोकप्रिय कार्यक्रम ‘सिधा कुरा जनतासँग’ प्रस्तुत गर्नुभएको थियो ।
विश्वकप क्रिकेट तयारीका लागि सरकारले दियाे क्यानलाई ५ कराेड रुपैयाँ
बुधबार, फागुन २३, २०८०
आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ तारिखदेखि सञ्चालन हुँदैछ । नेपालले सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेलेको थियो ।
साताको लोकप्रीय