भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोलामा युवकको शव भेटियो
सोमबार, फागुन २१, २०८०

राजनीतिक उतारचढावले शेयर बजारमा सर्किट, कारोबार रोकियो
सोमबार, फागुन २१, २०८०
कारोबार सुरु भएको एक घण्टाभित्र चार प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि स्थगित भएको छ । कारोबार सुरु हुने वित्तिकै अरुण काबेली पावर लिमिटेड र त्रिशुली जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
शालीन मृत्यु प्रकरणबारे गम्भीर छानबिन गर्न समितिको निर्देशन
सोमबार, फागुन २१, २०८०
बैठकले को मृत्युबारे हत्या, आत्महत्या वा दुरुत्साहन के हो ? सो बारे अध्ययन तथा विश्लेषण गरी तथ्य प्रमाणका आधारमा दोषी उपर कारबाहीको प्रक्रियाबारे समितिलाई जानकारी गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समेत ध्यानाकर्षण गराएको छ ।

भत्कियो सत्ता गठबन्धन, नयाँ मन्त्रिपरिषद् आजै पुनर्गठन हुने
सोमबार, फागुन २१, २०८०
योसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउने तयारी गर्नुभएको छ । यसबारेमा छलफल गर्न माओवादीको पदाधिकारी बैठक अहिले बालुवाटारमा बसिरहेको छ ।
1709459994.jpg)
दर्शकले रुचाए ‘अगस्त्य च्याप्टर १’, भन्छन् – को हो गणेश ?
आइतबार, फागुन २०, २०८०
२ घण्टा ५० मिनेट लामो रहेको यो फिल्म हेरेपछि अधिकांश दर्शकले यसको मेकिङ, एक्सन, कथावस्तु भन्ने शैली र कलाकारको अभिनयको खुलेरै तारिफ गरेका छन् । फिल्म हेर्न पुगेका दर्शकहरूले नेपाली फिल्म क्षेत्रमा नयाँ खालको कथामा उच्च मेकिङका साथ फिल्मले नयाँ स्वाद दिएको प्रतिक्रिया दिएका छन् ।
साताको लोकप्रीय