Kath khabar
उपाध्यक्ष पौडेल-मन्तव्

काठमाडौं, फागुन २० । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेल मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा आयोजित प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको आइतबार समापन समारोहमा मन्तव्य व्यक्त गर्दै । तस्बीर : अजयकुमार साह (रासस)

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update