Kath Khabar
ललितपुरमा पनि ६ महिनासम्म निषेधाज्ञा
ललितपुरमा पनि ६ महिनासम्म निषेधाज्ञा सुरक्षा संवेदनशिलतालाई ध्यान दिँदै अब यस ठाउँ वरपर पाँच जना भन्दाबढी मानिस भेला भएर जुलस, प्रर्दशन, नाराबाजी, धर्ना लगायतका कार्यक्रम गर्न पाउने छैनन्।
विश्वकप छनोटमा नेपालको लगातार दोस्रो हार
विश्वकप छनोटमा नेपालको लगातार दोस्रो हार नेपाल छनोटको पहिलो चरणमा लाओसलाई हराएर दोस्रो चरणमा पुगेको हो । समूह ‘एच’ मा यूएई, बहराइन र यमन ३ अंक जोड्दै शीर्ष तीनमा छन्, नेपाल चौथो स्थानमा छ ।
शितल निवास, प्रधानमन्त्री निवास लगायतका क्षेत्रमा निषेधाज्ञा
शितल निवास, प्रधानमन्त्री निवास लगायतका क्षेत्रमा निषेधाज्ञा विशिष्ट व्यक्तिको निवास कार्यालय रहेको क्षेत्रमा भेला भई धर्ना, जुलुसजस्ता कर्याक्रम गर्दा आपसी शान्ति सुरक्षा भङ्ग हुनसक्ने र नागरिकको सेवा प्रवाहमा असर गर्न सक्ने भएकाले सो क्षेत्रमा धर्ना, जुलुस गर्न रोक लगाइएको जनाइएको छ ।
ललितपुरको नागदहमा एक पुरूषको शव फेला
ललितपुरको नागदहमा एक पुरूषको शव फेला खड्गी मंसिर १ गते‍देखि सम्पर्कबिहीन थिए । नागदहमा तैरिरहेको अवस्थामा शव फेला परेको थियो । शव पोष्टमार्टमको लागि पाटन अस्पताल लगिएको छ।
Weather Update