Kath Khabar
सर्वोच्चले टिकटक प्रतिबन्ध विरूद्धको रिट आज हेर्न नभ्याउने
सर्वोच्चले टिकटक प्रतिबन्ध विरूद्धको रिट आज हेर्न नभ्याउने एउटा एकल इजलास र अर्को संयुक्त इजलासमा बसेर उनले मुद्दा हेर्नुपर्ने थियो। तर सर्वोच्चको वेवसाइटमा उल्लेखित जानकारी अनुसार संयुक्त इजलासले सुनुवाई थाल्यो। उक्त इजलासमा परेका मुद्दाहरू नसकिएपछि एकल इजलास नै बस्न नभ्याएको देखिन्छ। 
१ किलो ९ सय ७३ ग्राम कोकिन सहित भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
१ किलो ९ सय ७३ ग्राम कोकिन सहित भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ इथोपियाबाट दोहा हुँदै आएकी भारतको मिजोरोम राज्यकी करिब ३२ वर्षीया नागरिक किमरो साँगी पक्राउ परेकी हुन्।उनको साथबाट प्रहरीले १ किलो ९ सय ७३ ग्राम कोकिन बरामद गरेको छ।
रुकुम पश्चिम जिप दुर्घटनामा घाइते भएका एक बालक सहित दुईको मृत्यु
रुकुम पश्चिम जिप दुर्घटनामा घाइते भएका एक बालक सहित दुईको मृत्यु आज बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदुरमुकाम खलङ्गा आउने क्रममा चौरजहारी–८ गैरीजिउलामा लु१ज २२९७ नम्बरको जीप दुर्घनामा परेको थियो ।
वनस्पति विभागले सयपत्री फूलबाट सौन्दर्य सामग्री बनाउन निःशुल्क तालिम दिने
वनस्पति विभागले सयपत्री फूलबाट सौन्दर्य सामग्री बनाउन निःशुल्क तालिम दिने विभागले तालिम लिन चाहने इच्छुक सङ्घसंस्था, कम्पनी तथा व्यावसायिक समूहलाई सम्पर्कमा आउन आह्वान गरेको छ । १० जनाजति इच्छुक भएमा तत्काल तालिम शुरु हुने र निःशुल्क तालिम प्रयोगशालामा नै दिइने विभागले जनाएको छ । 
बझाङमा फेरि ४‍.५ म्याग्निच्युडको भूकम्पको धक्का 
बझाङमा फेरि ४‍.५ म्याग्निच्युडको भूकम्पको धक्का  बझाङको धमेना केन्द्रविन्दु भएर बिहान ११ बजेर ३७ मिनेट जाँदा ४‍.५ म्याग्निच्युडको भूकम्प गएको भूकम्प  मापन केन्द्र सुर्खेतले जनाएको छ। 
विपिन जोशी हमासकै नियन्त्रणमा रहेको इजरायली डिफेन्स फोर्सको भनाई
विपिन जोशी हमासकै नियन्त्रणमा रहेको इजरायली डिफेन्स फोर्सको भनाई जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजीकार्य जारी रहेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हल्का हिमपातको सम्भावना
हल्का हिमपातको सम्भावना
४० जना यात्रु सवार बस इलाममा दुर्घटना, १ बालकको मृत्यु
४० जना यात्रु सवार बस इलाममा दुर्घटना, १ बालकको मृत्यु धनुषाको धारापानीबाट इलाम घुम्न आएको टोली दुर्घटनामा परेको हो । अन्य कति जना यात्रु गम्भीर र कति सामान्य घाइते छन् भन्ने खुलेको छैन । उद्दार जारी छ ।
Weather Update