Kath Khabar
भिपिएनको प्रयोगले नेपालका बैंकमा पनि जोखिममा
भिपिएनको प्रयोगले नेपालका बैंकमा पनि जोखिममा अधिकारीका अनुसार अधिकांश नेपालीले सित्तैमा पाइन्छ भन्ने सोचले भिपिएन किनेर (subscribtion) चलाउदैनन। फ्री वालाले ई-बैंकिंग, मोबाईल बैंकिंग, कनेक्ट आईपियसबाट कसरी पैसा उडाउँछन् भन्ने उदाहरण हेर्न अब धेरै दिन कुर्नु पर्दैन मिडियामा आईहाल्छ। 
झापाका १०० भन्दा धेरै युवालाई क्रोएसिया पठाइदिने भन्दै ठग्ने सञ्जय सरदार पक्राउ
झापाका १०० भन्दा धेरै युवालाई क्रोएसिया पठाइदिने भन्दै ठग्ने सञ्जय सरदार पक्राउ सरदारले स्थानीय युवालाई आकर्षक तलबमा रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रकम ठगेर गएको साउन महिना देखि बेपत्ता बनेका थिए  । उनले ५ करोड रुपैयाँ भन्दा धेरै रकम ठगी गरेको प्रहरीको अनुमान छ।
राष्ट्रिय कर दिवस सप्ताहव्यापी रुपमा मनाइदैं, ५५ लाख २५ हजार करदाताले लिए स्थायी लेखा नम्बर
राष्ट्रिय कर दिवस सप्ताहव्यापी रुपमा मनाइदैं, ५५ लाख २५ हजार करदाताले लिए स्थायी लेखा नम्बर आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयमा एक हप्तासम्म करदाता शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रम गर्ने र मङ्सिर ७ गते उत्कृष्ट करदातालाई सम्मानित गरिने जनाइएको छ ।
Weather Update