Kath Khabar
राष्ट्रिय कर दिवस सप्ताहव्यापी रुपमा मनाइदैं, ५५ लाख २५ हजार करदाताले लिए स्थायी लेखा नम्बर
राष्ट्रिय कर दिवस सप्ताहव्यापी रुपमा मनाइदैं, ५५ लाख २५ हजार करदाताले लिए स्थायी लेखा नम्बर आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयमा एक हप्तासम्म करदाता शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रम गर्ने र मङ्सिर ७ गते उत्कृष्ट करदातालाई सम्मानित गरिने जनाइएको छ ।
नक्कली नोट सहित वीरगञ्जबाट २ जना पक्राउ
नक्कली नोट सहित वीरगञ्जबाट २ जना पक्राउ जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले वीरगञ्जको सिटी मार्केटमा कपडा किनेर नक्कली नोट दिएको सूचना पाए पछि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिनुभयो । 
टिकटकले दूरसञ्चार प्राधिकरणलाई पठायो ७ बुँदे पत्र, टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट दर्ता
टिकटकले दूरसञ्चार प्राधिकरणलाई पठायो ७ बुँदे पत्र, टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट दर्ता टिकटकले नेपाल सरकारको निर्णयप्रति आश्चर्य व्यक्त गर्दै टिकटक बन्द गर्नुपर्ने कारणबारे आफूलाई जानकारी दिन आग्रह गरेको छ । टिकटक माथिको प्रतिबन्धले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको, निर्देशिका ल्याएर नियमन गर्ने प्रक्रियामा गएको सरकारले हठात बन्द गर्ने निर्णय गरेको, निर्णय गर्दा कुनै कानुनी आधार नटेकेको जस्ता दाबी रिटकर्ताहरुको छ...
बाँकेमा ज्यान मार्ने उद्योगमा फरार आकाश राना प्रहरीको गोली लागेर घाइते
बाँकेमा ज्यान मार्ने उद्योगमा फरार आकाश राना प्रहरीको गोली लागेर घाइते कोहलपुरको चप्परगौडीमा आकाश राना सहितका युवाहरूले मीनबहादुर विकलाई आक्रमण गरेका थिए । रानाको समूहले खुकुरी प्रहार गर्दा २९ वर्षीय मीनबहादुर गम्भीर घाइते भएका छन् ।
सालनाल सहितको नवजात शिशु झाडीमा 
सालनाल सहितको नवजात शिशु झाडीमा  हेटौँडा अस्पतालमा उपचाररत शिशुको अवस्था भने सामान्य रहेको मानव सेवा आश्रम मकवानपुरकी संयोजक ईशा थापाले बताउनुभयो । बच्चा कसले सडकमा ल्याएर फालेको हो अहिलेसम्म खुल्न सकेको छैन ।
भूकम्प पश्चात त्रिपालमा बस्दै आएका ४ जना दीर्घरोगीको जाजरकोटमा मृत्यु
भूकम्प पश्चात त्रिपालमा बस्दै आएका ४ जना दीर्घरोगीको जाजरकोटमा मृत्यु भूकम्प पछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजार भन्दा धेरै परिवार त्रिपाल मुनि बस्दै आएका छन् । त्रिपाल मुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वास सम्बन्धी समस्या पनि देखिन थालेको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा २ वटा गैँडा मृत फेला
चितवन राष्ट्रिय निकुञ्जमा २ वटा गैँडा मृत फेला ६ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडाको खाल्डो तुलनात्मक रूपमा केही पुरानो देखिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । सानो गैँडा ३ दिन पहिले र ठूलो गैँडा १० दिन पहिला खाल्डोमा पारिएको अनुमान गरिएको छ । 
आज २३ सय रुपैयाँले बढ्यो सुनको भाउ
आज २३ सय रुपैयाँले बढ्यो सुनको भाउ मङ्गलवार, बुधवार र हिजो बिहीवार तिहार बिदामा सुन चाँदीको मूल्य तोकिएको थिएन । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले लक्ष्मी पूजाको भोलिपल्ट २७ गते भाउ तोके पछि आज बल्ल बजार खुलेको हो ।
Weather Update