Kath Khabar
आज कुकुर तिहार पनि, कुकुरको विशेष पूजाआजा गरी मनाइदैं
आज कुकुर तिहार पनि, कुकुरको विशेष पूजाआजा गरी मनाइदैं कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ ।
आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको पूजा गरिंदै
आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको पूजा गरिंदै सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ ।
नेपालीको दोस्रो ठूलो चाड तिहार सुरू, आज काग तिहार
नेपालीको दोस्रो ठूलो चाड तिहार सुरू, आज काग तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ ।
आज महागुरु फाल्गुनन्द जयन्ती
आज महागुरु फाल्गुनन्द जयन्ती
मुगु सामूहिक हत्या प्रकरण : हत्यामा लुटपाटसँगै पारिवारिक रिसिइवी
मुगु सामूहिक हत्या प्रकरण : हत्यामा लुटपाटसँगै पारिवारिक रिसिइवी हत्याको मुख्य योजना सुन लुट्ने भए पनि रिसइवी समेत भएको खुलेको छ। हत्यामा संलग्नमध्ये गोपाल बोहोरा र उनका दाइ श्रीदेवीका श्रीमान् दीपक सँगै वैदेशिक रोजगारीमा कतार गएका थिए । तर, उनीहरूले राम्रो काम नपाएपछि स्वदेश फर्किए।
सुन चाँदीको भाउ बढ्यो, आज ४० किलो भन्दा धेरै सुनचाँदीको कारोबार हुने अनुमान
सुन चाँदीको भाउ बढ्यो, आज ४० किलो भन्दा धेरै सुनचाँदीको कारोबार हुने अनुमान हिजो र अस्ति दैनिक २५ किलोको हाराहारीमा सुनको कारोबार भएकोमा आज ४० किलो नाघ्ने अनुमान रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार आजकै अनुपातमा लक्ष्मी पूजाको दिन पर्सि आइतवार पनि कारोबार हुने अनुमान छ ।
दुर्गा प्रसाईं र युवा संघको मंसिर ७ गते छुट्टाछुट्टै प्रदर्शन 
दुर्गा प्रसाईं र युवा संघको मंसिर ७ गते छुट्टाछुट्टै प्रदर्शन  प्रसाईंले एमाले अध्यक्ष केपी ओलीको कम्बोडियामा लगानी रहेको सार्वजनिक अभिव्यक्ति दिएपछि एमाले प्रसाईं विरुद्ध खनिएको छ। युवा संघले काठमाडौंमा प्रदर्शन गर्ने दिन प्रसाईंले पनि प्रदर्शनको तयारी गरेपछि मुठभेडको सम्भावना बढेको छ।
Weather Update