Kath Khabar
भूकम्प पश्चात त्रिपालमा बस्दै आएका ४ जना दीर्घरोगीको जाजरकोटमा मृत्यु
भूकम्प पश्चात त्रिपालमा बस्दै आएका ४ जना दीर्घरोगीको जाजरकोटमा मृत्यु भूकम्प पछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजार भन्दा धेरै परिवार त्रिपाल मुनि बस्दै आएका छन् । त्रिपाल मुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वास सम्बन्धी समस्या पनि देखिन थालेको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा २ वटा गैँडा मृत फेला
चितवन राष्ट्रिय निकुञ्जमा २ वटा गैँडा मृत फेला ६ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडाको खाल्डो तुलनात्मक रूपमा केही पुरानो देखिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । सानो गैँडा ३ दिन पहिले र ठूलो गैँडा १० दिन पहिला खाल्डोमा पारिएको अनुमान गरिएको छ । 
आज २३ सय रुपैयाँले बढ्यो सुनको भाउ
आज २३ सय रुपैयाँले बढ्यो सुनको भाउ मङ्गलवार, बुधवार र हिजो बिहीवार तिहार बिदामा सुन चाँदीको मूल्य तोकिएको थिएन । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले लक्ष्मी पूजाको भोलिपल्ट २७ गते भाउ तोके पछि आज बल्ल बजार खुलेको हो ।
दिपावली सकिएसँगै जनकपुरधाममा सुरू भयो छठको तयारी
दिपावली सकिएसँगै जनकपुरधाममा सुरू भयो छठको तयारी छठको पहिलो दिन बर्तालु नहायखाय गरी छठ पर्व आरम्भ गर्छन् । दोस्रो दिन खरना विधि गरिन्छ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर बर्तालु दिनभर उपवास बस्ने गर्छन् ।
तिहारको मुख्य दिन आज भाइटिका लगाइँदै‚ उत्तम साइत बिहान १०ः५१ बजे
तिहारको मुख्य दिन आज भाइटिका लगाइँदै‚ उत्तम साइत बिहान १०ः५१ बजे भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान १०ः५१ बजेको उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
टिकटक बन्द नगर्ने  इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी
टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी मन्त्रिपरिषद्को सोमबारको बैठकले टिकटकबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
यमपञ्चकको चौथो दिन आज गोवर्द्धन, बलि र हली पूजा गरिँदै
यमपञ्चकको चौथो दिन आज गोवर्द्धन, बलि र हली पूजा गरिँदै बलि, हली एवं गोरु पूजा भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरूप पूजा आराधना गरिन्छ ।
Weather Update