Kath Khabar
तिहारमा पटाका पड्काए कारबाही गरिने : नेपाल प्रहरी
तिहारमा पटाका पड्काए कारबाही गरिने : नेपाल प्रहरी एक सूचना जारी गर्दै प्रहरीले यस किसिमका विस्फोटक पदार्थको प्रयोग, उत्पादन, आयात, निर्यात, बिक्री वितरण र ओसार पसार नगर्न आग्रह गरेको छ । त्यसो गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने
काठमाडौं महानगरभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने महानगरका मेयर बालेन्द्र शाहले विगतका वर्षमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्ने अनुमति दिने गरिएकामा यस वर्ष आफूले राति १ बजेसम्म देउसी भैलो खेल्न पाउने गरी सुरक्षा व्यवस्था मिलाएको जानकारी दिएका हुन्।
सामाजिक सञ्जाल नियमन निर्देशिका र अनलाइन व्यवसायमा कडाइ गर्ने कानुनमा के छ ?
सामाजिक सञ्जाल नियमन निर्देशिका र अनलाइन व्यवसायमा कडाइ गर्ने कानुनमा के छ ? “यो निर्देशिका सामाजिक सञ्जालको प्रयोगबाट हुने रचनात्मक काम पनि नरोक्ने तर समूहमा जुवा खेलाउने र यौनजन्य क्रियाकलापलाई प्रोत्साहन गर्ने कुरालाई रोक्ने गरी नियमन गर्न ल्याइएको हो,” सुवेदीले भने। “कतिपयले यसका कारण अभिव्यक्ति स्वतन्त्रता सङ्कुचित हुने हो कि भन्ने चिन्ता पनि गर्नुभएको पाइएको छ। यसको उद्देश्य त्यस्तो होइन।”
एसईईको परीक्षा आवेदन र कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम खुल्यो
एसईईको परीक्षा आवेदन र कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम खुल्यो आवेदन आजदेखि मंसिर मसान्तभित्र भर्न सकिने बोर्डले जनाएको छ । आवेदन फारम भर्न प्रतिविद्यार्थी पाँच सय रूपैयाँ लाग्नेछ ।
भक्तपुरमा चितुवाको आक्रमणबाट दुई महिला घाइते
भक्तपुरमा चितुवाको आक्रमणबाट दुई महिला घाइते शुक्रबार बिहान ७ बजे दुई महिलालाई चितुवाले आक्रमण गरेर घाइते बनाएको हो । घाइतेहरू दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
मुगु सामूहिक हत्याका आरोपीलाई आज सार्वजनिक गरिँदै
मुगु सामूहिक हत्याका आरोपीलाई आज सार्वजनिक गरिँदै पक्राउ परेका व्यक्ति मृतककै नातेदार, मुगु छायाँनाथ रारा नगरपालिकाका–३० वर्षीय गोरखबहादुर शाही रहेको बताइएको छ ।
प्रधानमन्त्रीसहित मन्त्रीहरुले १ महिनाको तलब भूकम्पपीडितलाई दिने
प्रधानमन्त्रीसहित मन्त्रीहरुले १ महिनाको तलब भूकम्पपीडितलाई दिने आज बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री र मन्त्रीहरुको एक महिनाको तलब भुकम्प प्रभावितहरुका लागि दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताईन् ।
Weather Update