Kath Khabar
जिउँदै मान्छे इँटाभट्टामा जलाउने मोहम्मद आफ्ताब आलमको फैसला हुँदै, पटाका पड्काएर आलमका समर्थकले खुसियाली मनाउँदै
जिउँदै मान्छे इँटाभट्टामा जलाउने मोहम्मद आफ्ताब आलमको फैसला हुँदै, पटाका पड्काएर आलमका समर्थकले खुसियाली मनाउँदै १/१ गर्दै सबैलाई ट्रयाक्टरमा लोड गरे । सशस्त्र प्रहरीको स्कर्टिङ गाडीसँगै ट्रयाक्टरलाई आफ्ताबका भाइ महताबले सञ्चालन गरेको इटाँभट्टा लगियो । बोरामा प्याक घाइतेलाई तातो भट्टीमा हालियो । घाइते मध्ये केहीका शरीर भट्टीमा छिरेन । उनीहरूलाई बन्चरोले गिँडियो । टुक्रा गरी पुनः भट्टीमा हालियो । सबैलाई खरानी पारी प्रमाण नस्ट गरियो ...
कैलाली जिल्ला अदालतको झ्याल फोडेर पेस्तोल र गोली चोरी
कैलाली जिल्ला अदालतको झ्याल फोडेर पेस्तोल र गोली चोरी हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दाको दसीका रूपमा ल्याइएका पेस्तोल, त्यसमा लाग्ने गोली र मोबाइल चोरी भएको कैलाली जिल्ला अदालतका श्रेस्तेदार मानबहादुर विष्टले बताए ।
रिगलको फैसला पश्चात रेशम चौधरीको मुद्दामा भोलि देखि सुनुवाइ शुरु
रिगलको फैसला पश्चात रेशम चौधरीको मुद्दामा भोलि देखि सुनुवाइ शुरु बिहीबार देखि सुनुवाइ हुने रेशम चौधरीको मुद्दामा पनि रिगलको मुद्दामा भएको फैसलाको प्रभाव पर्न सक्ने कानुनका जानकारहरू बताउँछन् । नेपालको संविधानमा कैद छुट र माफी मुल्तवीको विषयलाई एउटै धारामा राखिएको छ ।
सयपत्रीको फूल बेचेर नौ लाख कमाएका युवा भन्छन्, 'आजभोलि पैसा कमाउन विदेश जाने सोच आउँदैन'
सयपत्रीको फूल बेचेर नौ लाख कमाएका युवा भन्छन्, 'आजभोलि पैसा कमाउन विदेश जाने सोच आउँदैन' आकर्षक फूलबारीमा फोटो खिच्ने, टिकटक बनाउने र फूलबारी हेर्न आउनेको सङ्ख्या बाक्लिँदो छ । उनका अनुसार सयपत्री फूल फुल्दा जति सुन्दर तथा आकर्षक देखिन्छ, फूललाई फुलाउन त्यत्तिकै मेहनत गर्नुपर्छ । सयपत्री फूलखेती गरेका हमाल भन्छन्, “राम्रो, सुन्दर फूल फुलाउन बिरुवा स्वस्थ हुनुपर्छ । बिरुवा रोप्दादेखि नै हावापानी र मलजलमा विशेष...
वरिष्ठ गायिका तीर्थ कुमारी थापाको पहिलो एकल सांगीतिक साँझ मङ्सिर ८ गते हुने
वरिष्ठ गायिका तीर्थ कुमारी थापाको पहिलो एकल सांगीतिक साँझ मङ्सिर ८ गते हुने ५ दशक भन्दा बढी समय देखि नेपाली लोक गीतमा निरन्तर लागिरहनु भएकी लोक गायिका थापा पहिलो पटक एकल सांगीतिक साँझ मार्फत गुञ्जिन लाग्नु भएकी हुन्।
गौतमबद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढ्ने
गौतमबद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढ्ने बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकट्टेलको संयोजकत्वमा आज बसेको बैठकले प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा रङ्गशालाको काम अघि बढाउने निर्णय गरेको छ।
Weather Update