राफल्सको देउसी भैलो गीत सार्वजनिक, यस्तो बन्यो भिडियो
मंगलबार, कात्तिक २१, २०८०
९ एमएमको अटोमेटिक पेस्तोल र २ लाख नगद सहित ३ जना सिराहामा पक्राउ
मंगलबार, कात्तिक २१, २०८०
उनीहरूको साथबाट विभिन्न कम्पनीका ४ थान मोबाइल सेट र ४ लाख ६४ हजार ५ सय रुपैयाँको विभिन्न कम्पनीको रिचार्ज कार्ड समेत बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक गैरेले बताए।

बाजुरामा भूकम्पको धक्का
मंगलबार, कात्तिक २१, २०८०
यो यसअघि बाजुरामा गएको भूकम्पको पराकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
एमडीएमएसमा दर्ता नभएका ८०४ आईफोन ब्लक
मंगलबार, कात्तिक २१, २०८०
ब्लक भएका फोनका लागि एमडीएमएसमा दर्ता गर्ने अर्को प्रक्रिया नभएकाले नेपालमा यी डिभाइस नचल्ने प्राधिकरणले जनाएको छ ।

जाजरकोट भूकम्पले १२ जिल्लाका ३५ हजार घरमा क्षति (सूचीसहित)
मंगलबार, कात्तिक २१, २०८०
तथ्यांकअनुसार भूकम्पमा परी अहिलेसम्म १५३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने घाइतेको संख्या ३६३ पुगेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल जाजरकोट अस्पतालमा घाइतेहरूसँग
मंगलबार, कात्तिक २१, २०८०
राष्ट्रपति पौडेलले आफ्नो पूर्वनिर्धारित युरोप भ्रमण स्थगित गरेर मंगलबार भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा निस्किएका हुन् । पौडेलले भूकम्पपछिको अवस्था अनुकूल नभएको भन्दै २२ कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण सोमबार स्थगित गरेका थिए ।
राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट जाँदै
मंगलबार, कात्तिक २१, २०८०
राष्ट्रपतिसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, प्रधानसेनापति लगायत सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मार्फत भुकम्प प्रभावित क्षेत्र जाने कार्यक्रम रहेको छ ।
१९ वर्षकि जमुना, जसले श्रीमान् र गर्भको आठमहिने शिशुलाई समेत भूकम्पमा गुमाइन्
मंगलबार, कात्तिक २१, २०८०
जमुना एकसुरमा कहिले राम्रैसित बोल्नुहुन्छ भने कतिबेला बोल्दै बोल्दिनन्। निकै कम बोल्छिन्। जतिबेला पनि पेट मुसार्दै गर्भमा रहेको बच्चालाई सुम्सुम्याउँछिन्। जमुनाको यो अवस्था देखेर रेखदेख गर्न आएकी आमा पवित्रा छोरीले थाहा नपाउने गरी बेलाबेलामा पछ्यौराले मुख छोपेर भक्कानिन्छिन्।

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना
मंगलबार, कात्तिक २१, २०८०
देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ ।

डाक्टरमाथि कुटपिट भएको विरोधमा पाटन अस्पतालका चिकित्सकहरू आन्दोलनमा
मंगलबार, कात्तिक २१, २०८०
अस्पतालको जेष्ठ नागरिक वार्डमा उपचाररत दुई बिरामीको मृत्यु भएपछि अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै बिरामीका आफन्तले ड्युटीमा रहेका दुई डाक्टरमाथि कुटपिट गरेका हुन् ।
साताको लोकप्रीय